कृषि

अदुवाले बजार नपाउँदा किसानलाई चिन्ता

पाल्पा। बजारमा अदुवाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । नगदे बालीको रुपमा रहेको अदुवा...

दुई करोड रुपैयाँ लगानीमा वनमारा फाँडेर अलैँची खेती

पर्वत । दक्षिण पर्वतको भोक्सिङमा वनमारा फाँडेर जङ्गलभरि अलैँचीखेती विस्तार गरिएको छ । अलैँचीखेतीका लागि उपयुक्त हावापानी,मनग्य...

बजारमा विषालु आँप, किन्दा होसियार बन्नुहोस

वीरगन्ज । रसायन हालेर पकाएको भारतीय आँप वीरगन्जको स्थानीय बजारमा खुलेआम बिक्री हुने गरेकाले उपभोक्ता मन्द विषको...

स्याउको व्यावसायिक खेतीतर्फ आकर्षण बढ्दै, व्यावसायिक फार्म थपिने क्रममा

पोखरा। हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक स्याउखेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । उच्च हिमाली भूभाग भएको जिल्लामा...

यस वर्ष गहुँ उत्पादनमा कमी, क्षेत्रफल घट्नु र असिना पानी कारक

कलैया । यस वर्ष जिल्लामा गत वर्षको तुलनामा गहुँ उत्पादनमा कमी आएको छ । जिल्ला कृषि विकास...

बारामा ७० करोड बराबरको गहुँ क्षति

वीरगन्ज । वैशाखको पहिलो साता आएको असिनाबाट बारा जिल्लामा ७० करोड मूल्य बराबरको गहुँ बाली क्षति भएको...

कृषि सूचनाका लागि किसानलाई मोबाइल र सिम वितरण

चितवन । जलवायुजन्य प्रकोप न्यूनीकरण गर्दै कृषि सूचना प्रदान गरी प्रविधिको हस्तान्तरण गर्न चितवनमा किसानका लागि नयाँ...

पहाडी साना किसानका लागि अनुकूलन आयोजना सञ्चालन

रोल्पा। वैशाख महिनादेखि रोल्पामा ‘पहाडी साना किसानका लागि अनुकूलन आयोजना’ सञ्चालन भएको छ । आयोजनाले रोल्पामा सरोकारवालाबीच...

कृषि बुझ्ने जनप्रतिनिधीलाई भोट हाल्न, कृषि विज्ञको सुझाव

काठमाडौं । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा किसानको मुद्दा उठाउने स्थानीय जनप्रतिनिधीलाई मात्रै भोट हाल्न कृषि...

बीमा गरेका कृषकले मात्र अनुदान पाउने

धादिङ । चैते धान खेती गर्ने कृषकलाई सरकारले अनुदान दिने भएकोले कृषकलाई बाली बीमा गर्न जिल्ला कृषि...
टिप्स