बिग्रिएका विद्युतीय चार्जिङ स्टेसन बनाउन बेवास्ता, समस्यामा सेवाग्राही

चितवन । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी चार्जिङ स्टेसन मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झन्डै दुई महिनादेखि बिग्रिएको चार्जिङ स्टेसन अहिलेसम्म पनि नबन्दा सेवाग्राही

टेस्लालाई पछि पार्दै चिनियाँ कम्पनी बिवाईडीले कसरी ओगटिरहेको छ विद्युतीय गाडीको बजार ?

एजेन्सी । सन् २०२३ को तेस्रो तैमासमा विश्वकै ठूलो विद्युतीय गाडी निर्माता कम्पनीका रुपमा रहेको टेस्लालाई चिनियाँ कम्पनी बिवाईडीले उछिन्दै सबैभन्दा धेरै विद्युतीय गाडी बिक्री गर्ने कम्पनी बन्यो । सन्

भियतनामी ईभी कम्पनी विनफास्टले भारतमा कारखाना बनाउँदै

एजेन्सी । भियतनामी विद्युतीय गाडी निर्माता कम्पनी विनफास्टले भारतमा आफ्नो उत्पादन कारखाना खोल्ने भएको छ । शनिबार उक्त कम्पनीले भारत सरकारसँग सम्झौता गर्दै भारतको दक्षिणी राज्य तमिलनाडुमा आफ्नो उत्पादन कारखाना

नाडा अध्यक्षमा करण चौधरी निर्विरोध, कार्यसमितिमा को-को छन् ?

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध चयन भएका छन् । नाडाको ४७औं वार्षिक साधारणसभाले अध्यक्षमा चौधरीलाई चयन गरेको हो । कार्यसमितिका लागि आवश्यक संख्या मात्रै

विद्युतीय सवारी साधनमा कर हेरफेर हुने हल्लाले व्यवसायी हतोत्साही छन्: ध्रुव थापा

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष ध्रुव थापाले विद्युतीय सवारी साधनमा कर हेरफेर हुने हल्लाले व्यवसायी हतोत्साही भएको बताएका छन्। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालका ४७औं वार्षिक

टेस्लालाई उछिन्दै बिवाईडी बन्यो धेरै ईभी बेच्ने कम्पनी, कति बिक्यो ?

एजेन्सी । विद्युतीय गाडी निर्माता चिनियाँ कम्पनी बिवाईडीले विश्वकै शीर्ष स्थानमा रहेको टेस्लाको बिक्रीलाई उछिनेको छ । सन् २०२३ को अन्तिम त्रैमासमा बिवाईडीले टेस्लाले बिक्री गरेकोभन्दा धेरै विद्युतीय गाडीहरु बिक्री

नीति र थितिबिनाको सार्वजनिक यातायात

काठमाडौं । सार्वजनिक बिदा नभएका दिन बिहान ९ देखि १० बजेसम्म काठमाडौंको रिङरोडभित्र प्रवेश गर्ने सवारी साधनको चाप थेगिनसक्नु हुन्छ । बिहान ६ बजेदेखि नै सवारी व्यवस्थापनका लागि सडकमा पुग्ने

बिजुलीको तार सर्ट भएर गाडीमा आगो लागेको एमजीको दाबी

काठमाडौं । चार्ज गरिरहेकै अवस्थामा एमजी मोटृर्सको एमजी जेठ एस बिजुली गाडी यही पुस ९ गते आग्लागी भएर जलेको थियो । उक्त घटनामा एमजी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता प्यारामान्ट

चार्जिङमा राखिएको एमजी जेडएसमा आगलागी, के विद्युतीय गाडीमा आगो लाग्नु सामान्य हो ?

काठमाडौं । गत साता काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा चार्जिङमा राखिएको एक विद्युतीय गाडीमा आगलागी भएको छ । एमजी मोटर्स कम्पनीको जेडएस इभीमा चार्जिङका क्रममा आगलागी भएको थियो । बूढानीलकण्ठ नगरपालिकाको देउवा

काठमाडौँ-पोखरा र काठमाडौँ-सुनौली पर्यटक बससेवा

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौँ–पोखरा र काठमाडौँ–सुनौली पर्यटक बससेवा सुरु भएको छ । नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको