४ लाख बढी नेपाली रहेको कतारबाट कति भित्रिन्छ

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि आएका कतारका अमिर(राजा)शेख तमिम बिन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । कतारी राजाको नेपाल भ्रमणका क्रममा विभिन्न क्षेत्रमा सहकार्य गरी अगाडि

चेम्बर अफ कमर्सका २४ वटा विषयगत समितिको नेतृत्व चयन, कुनमा को ?

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो । विपद व्यवस्थापन परिषदको सभापतिमा वरिष्ठ उपाध्यक्ष दिपक

नेपाली चिया निर्यातमा भएको अवरोध तत्काल खुलाउ: नेपाल उद्योग वाणिज्य महासंघ

काठमाडौं । विगत एक सातादेखि गुणस्तर परिक्षणको नाउंमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल-कतार संयुक्त वाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख

एफएनसीसीआई र कतार चेम्बरबीच ‘नेपाल-कतार संयुक्त वाणिज्य परिषद्’ स्थापना गर्ने सम्झौता

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख

दूरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र सकिँदासमेत सरकारको वेवास्ता, नियामक मूकदर्शक

काठमाडौं । दुईवटा दूरसञ्चार सेवा प्रदायक संस्थाको इजाजतपत्र सकिँदासमेत सरकारले वेवास्ता गरेको छ । सरकारले २५ वर्ष अगाडि इजाजतपत्र दिएका दुईवटा इन्टरनेट सेवाप्रदायक मर्कन्टायल र वर्ल्डलिंकको समय सकिएको छ ।

वाणिज्य बैंकमा ८२ अर्ब लगानी गरेको डीएफआईले विकास बैंक र लघुवित्तमा लगानी गर्ने

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुमा साढे ६१ करोड अमेरिकी डलर (करिब ८२ अर्ब रुपैयाँ) लगानी गरेको विदेशी वित्तीय नियोगहरु (डीएफआई)ले अब विकास बैंक र लघुवित्तमा पनि लगानी गर्ने भएका छन्

१४८ वटा परियोजना सम्बन्धी प्रस्ताव तयार, डाबर नेपाल र ह्वासिन सिमेन्ट नारायणीलाई लगानी थप्न स्वीकृति

काठमाडौं । लगानी बोर्डले लगानी सम्मेलनका लागि प्रस्तुत गर्न १४८ वटा परियोजनासम्बन्धि प्रस्ताव तयार पारेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार काठमाडौंमा बसेको बोर्ड बैठकमा सचिवालयको तर्फबाट लगानी सम्मेलनमा

२५ करोड लगानीमा सक्खर उत्पादन गरिरहेको तत्व फार्मस्का, विभिन्न फ्लेवर बजारमा

काठमाडौँ । केही दशक अगाडिसम्म परम्परागत रुपमा हरेक नेपाली भान्सामा गुलियोका लागि प्रयोग गरिने र हाल झण्डै लोप भइसकेको मौलिक एवं औषधीय गुणयुक्त सक्खर (ज्यागरी)लाई तत्व फार्मस्ले विभिन्न ‘फ्लेवर’मा बजारमा

उपभोग्य वस्तुको एमआरपी नतोकिए फर्म खारेज गर्ने सरकारको चेतावनी

काठमाडौं । सरकारले वस्तुको स्रोत केन्द्रमै अधिकतम खुद्रा मूल्य तोक्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ । सरकारले आयात निर्यात गर्ने प्राइभेट फर्मले कानूनी व्यवस्था अनुसार लेवलिंग र अधिकतम खुदा बिक्री