निर्माणमा कमीका कारण मारुती सिमेन्ट्सको व्यापार १४.७४% ले

काठमाडौं । मारुती सिमेन्ट्स लिमिटेडको व्यापारमा कमी आएको छ । पछिल्लो समयमा देशमा निर्माण कार्यमा सुस्तता आउँदा मारुतीको व्यापार घटेको हो । मारुती सिमेन्ट्सको व्यापार पछिल्लो वर्षहरुमा निरन्तर घट्दो छ

२ अर्ब २६ करोड खर्च गरेर दाङमा ५ सय शय्याको सञ्जिवनी अस्पताल बनाउँदै खुमा अर्याल

काठमाडौ । लुम्बिनी प्रदेश दाङको घोराहीमा २ अर्ब २६ करोड खर्च गरेर ५ सय शय्याको सञ्जिवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटल अस्पताल बन्ने भएको छ । वन तथा

चामल बेच्ने सिभम एग्रोले एकै वर्ष गर्‍यो १ अर्ब ६२ करोडको व्यापार, आम्दानी बढ्यो

काठमाडौं । चालम बेच्ने सिभम एग्रो इन्डस्ट्रीज प्रालिको व्यापारमा वृद्धि भएको छ । सन् २०२३ मा कम्पनीले १ अर्ब ६२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन्

प्रसारण लाइन बनाउने वाइबा इन्फ्राटेकको आम्दानीमा उच्च वृद्धि, कर्जा पनि बढाएर ७ अर्ब पुर्याउँदै

काठमाडौं । ए क्लासको ठेकेदार कम्पनी वाईबा इन्फ्राटेक प्रालिको आम्दानीमा उच्च बृद्धि भएको छ । सन् २०२२ को तुलनामा कम्पनीको आम्दानी १८२ प्रतिशतको उछाल आएको हो । सन् २०२२ मा

खजुरीको नेपालको व्यापार बढ्यो, सन् २०२३ मा १ अर्ब ७३ करोडको कारोबार

काठमाडौं । खजुरीको नेपालको व्यापारमा बृद्धि भएको छ । विभिन्न किसिमका बिस्कुट, कुकिज र पफहरुको बिक्री गर्ने खजुरीको नेपालको सन् २०२३ को व्यापारमा अघिल्लो वर्षको तुलनामा ९२ करोडको बृद्धि भएको

३१ कम्पनीले बुझाए ४ अर्ब ८२ करोड दूरसञ्चार राजस्व, सबैभन्दा धेरै रोयल्टी तिर्नेमा एनसेल र एनटीसी

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक ३१ वटा कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७९/८० को दूरसञ्चार राजस्व बुझाएका छन् । यी कम्पनीहरुले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) बुझाएका हुन्

सात महिनामा ९ खर्बको आयात, व्यापार घाटा करिब २ खर्बले घट्यो

काठमाडौं । सात महिनामा करिब ९ खर्ब रुपैयाँको आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो ७ महिना (साउन-माघ)मा नेपालमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको वस्तु तथा सेवा

कर नतिर्ने १२६ जनालाई १५ दिने अल्टिमेटम, साढे १२ करोड नबुझाए कारबाही

काठमाडौं । आन्तरिक राजस्व कार्यालय धनगढी कैलालीले १२६ जना करदातालाई १५ दिनभित्र १२ करोड ४८ लाख ९४ हजार २८५ रुपैयाँ बक्यौता कर दाखिला गर्न भनेको छ । १२६ करतादामा ११८

इन्टरनेटको रोयल्टी विवादः ९० कम्पनीले बुझाएनन्, केही ठूला कम्पनीले आधा मात्रै बुझाए

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको रोयल्टी तथा मर्मत सेवा शुल्कमा देखिएको विवादसँगै सञ्चालनमा रहेका विभिन्न ९० वटा कम्पनीले रोयल्टी बुझाएका छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष वार्षिक कुल आम्दानीको ४

लगानी सम्मेलनका लागि सरकारलाई महासंघ अध्यक्ष चन्द्र ढकालका ५ सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी सम्मेलनअघि लगानी आउनसक्ने सम्भावना रहेका देशहरुसँग लगानी प्रोत्साहन गर्नेगरी दुई पक्षीय लगानी सम्झौता गर्नुपर्ने बताएका छन् । उनले सरकारले