बैंक र बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट

काठमाडौं । बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीको कर तिर्नु पर्ने भएको छ । नेपाल इन्भेष्‍टमेन्ट मेगा बैंकसहित १६ वाणिज्य बैंक तथा बीमा कम्पनीले सरकारले भूतप्रभावी

‘फोन पे’ को अध्यक्षमा सशिन जोशी नियुक्त, विश्वास ढकाल बाहिरिए

काठमाडौं । देशकै अग्रणी भुक्तानी सेवा प्रदायक फोन पेको अध्यक्षमा सशिन जोशी नियुक्त भएका छन् । अध्यक्ष विश्वास ढकालले राजीनामा दिएपछि जोशी अध्यक्ष नियुक्त भएका हुन् । कार्यभार सम्हाल्दै जोशीले

लगानी सम्मेलनमा १५ अर्बको प्रतिबद्धता जनाएर किन पछि हट्यो गरुड सिमेन्ट ?

काठमाडौं । सरकारले २०८० वैशाखमा तेस्रो लगानी सम्मेलन आयोजना गर्ने घोषणा गरेको छ । तर, पहिलो र दोस्रो लगानी सम्मेलनको प्रतिफल भने खोजी गर्ने चेष्टा गरेको छैन । २०७३ सालको

सय वर्षको विरासत धान्ने कान्छी उद्योगी युक्ति गोल्छा, परिपक्व भएर आमालाई अवकाश दिने तयारीमा

काठमाडौं । २८औं बसन्तमा हिँड्दै गर्दा युक्ति गोल्छा परिपक्व देखिन्छिन् । अपरिपक्वतामै अर्बौंको कारोबार हुने व्यवसाय सम्हाल्न आइपुगेकी युक्तिलाई लाग्छ, समय नै उनको पथप्रदर्शक हो । हुन पनि आफूले १००

युटिएलसहित तीन सेवा प्रदायकको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले युटिएलसहित तीन सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ । प्राधिकरणले सूचना प्रकाशित गर्दै युनाईटेड टेलिकम लिमिटेड, म्याक्स नेट सोलुसन प्रा.लि र चितवन नेटवर्क प्रालिको अनुमति

तीन महिनामात्रै पुग्ने चामल मौज्दात, भन्सार छुटमा धान आयातको माग गर्दै व्यवसायीले भेटे प्रधानमन्त्री

काठमाडौं । बजारमा तीन महिनालाई मात्रै पुग्ने चामल मौज्दात रहेको छ । नेपालमा रहेको र उद्योगले खरिद गरेर गोदाममा राखेको धानले लगभग ३ महिनालाई मात्र पुग्ने चामल रहेको व्यवसायीहरुले बताएका

अम्बे मोबाइल कम्पनीले एक वर्षमा गर्‍यो १ अर्ब ३३ करोडको व्यापार

काठमाडौं । लाभा ब्राण्डको मोबाइल बेच्ने आधिकारिक बिक्रेता अम्बे मोबाइल प्रालिले सन् २०२२ मा १ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२१ मा १ अर्ब

हाउजिङ र अपार्टमेन्ट बनाउने सीई रियल इस्टेटले एकै वर्ष गर्‍यो साढे ६१ करोडको कारोबार

काठमाडौं । हाउजिङ र अपार्टमेन्ट बनाउने कमिटेड इन्टरप्रेनेयर (सीई) रियल इस्टेट प्रालिले एकै वर्ष ६१ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ६१ करोड ४० लाख रुपैयाँको

यति डिष्टिलरीको व्यापार १० प्रतिशतले घट्यो, ५ अर्ब १७ करोडको कारोबार

काठमाडौं । मदिरा उत्पादक यति डिष्टिलरीको व्यापार १० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ९.५५ प्रतिशतले घटेको हो । सन् २०२२ मा ७

गण्डकी मेडिकल कलेजले एकै वर्ष गर्‍यो डेढ अर्ब आम्दानी

काठमाडौं । पोखरामा रहेको गण्डकी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर प्रालिले एकै वर्ष करिब साढे १ अर्ब रुपैयाँभन्दा धेरै आम्दानी गरेको छ । रिसर्च सेन्टरले सन् २०२३ मा