अर्थतन्त्रको समस्या समाधान गर्ने उद्देश्यले प्रधानमन्त्रीको उपस्थितिमा महासंघले

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा बृहत् आर्थिक बहस गर्ने भएको छ । महासंघले बिहीबार

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि सुरु हुने, स्टल बुकिङ खुला

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला नेपाल यो वर्ष मंसिर १४ देखि १८ सम्म काठमाडौंमा हुने भएको छ । महासंघ सचिवालयमा

रेमिट्यान्स रकममध्ये ५८ प्रतिशत दैनिक उपभोगमा खर्च, गहना खरिद गर्ने ६३ प्रतिशत

काठमाडौं । रेमिट्यान्स आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा

बजार मूल्यको अनुगमन गर्न लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गैरकानुनी रुपमा खुला सीमामार्फत भित्रिने चिनीलगायतका सम्पूर्ण उपभोग्य वस्तुको बजार मूल्य नियन्त्रणमा राख्न सम्बन्धित निकायसँग आवश्यक समन्वयका लागि सरकारलाई निर्देशन दिएको छ ।

इजरायलमा ८ वर्षमा ४८ सय नेपाली पुगे, व्यापारमा नेपाल निकै कमजोर

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको सरकारले

मौरीपालनबाट वार्षिक १० लाख आम्दानी गर्ने बराल अरुका लागि प्रेरणा

गण्डकी । जीवनको साढे दुई दशक मौरीपालन व्यवसायमा खर्चिएका पोखरा महानगरपालिका–३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरुका लागि प्रेरणाको स्रोत बनेका । लामो समयको मौरीपालन अनुभवले खारिएका उनले मौरीपालनबाट राम्रो

राष्ट्र बैंकको पछिल्लो निर्देशनले उद्योगी व्यवसायीहरुको मनोबल बढ्ने आशा जगायोः चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीहरुको थोरै भए पनि मनोवल बढ्ने आशा जगाएको बताएका छन् । आइतबार नेपाल जग्गा

निजी क्षेत्रले सामूहिक लगानी कोष ल्याउँदै, अर्थतन्त्र चलायमान बनाउन मद्दत गर्ला ?

काठमाडौं । अर्थतन्त्रमा निराशा छाएको बेला नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षको अगुवाइमा नेपालभरका उद्योगी व्यापारीको सामूहिक लगानी कोष बन्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ७७ वटै जिल्लाका उद्योगी

भृकुटीमण्डपमा दसैं लक्षित स्टक क्लियरेन्स मेला, ५० प्रतिशतभन्दा बढी छुट

काठमाडौं । दसैंको अवसर पारेर आउँदो बिहीबारदेखि भृकुटीण्डपमा छैठौं संस्करणको स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दसैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनी उपलब्ध

उद्योगमन्त्री रिजालले गरे सुपथ मूल्य पसल उद्घाटन, चिनी ९७ रुपैयाँ किलो, अरु कति सस्तो ?

काठमाडौं । सरकारले आइतबारदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गरेको छ । सुपथ मूल्य पसलको आइतबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गरेका छन् । उपभोक्ताको सहजताका लागि काठमाडौं