२०८४ मा एमालेको एकल बहुमतको सरकारः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली

प्रधानमन्त्रीलाई कसले देखायो कालो झण्डा ?

कैलाली । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झण्डा देखाइएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको हुन् । लम्कीचुहा नगरपालिकाको भवन

गाजा युद्ध: एक सातामा १० लाख मानिस विस्थापित भएको अनुमान

एजेन्सी । विवादित क्षेत्र गाजामा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको युद्धका कारण करिब १० लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघीय राहत तथा सहयोगसम्बन्धी निकायका अनुसार गाजामा जारी

राजनीतिक दल एउटा चुनावबाट अर्को चुनाव लक्षित हुनु हुँदैनः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले राजनीतिक दल एउटा चुनावबाट अर्को चुनावमा लक्षित हुन नहुने बताएका छन् । सोमवारबाट सुरु भएको पार्टीको नीति मन्थन कार्यक्रममा रास्वपा सभापति लामिछानेले

दसैंमा घर जाने यात्रुमाथि ठगी, ‘सुपर डिलक्स’ को भाडा लिएर सामान्य गाडीको टिकट

काठमाडौं । दसैंमा चाडवाड मनाउन घर फर्कने यात्रुबाट यातायात व्यवसायीले सेवा सुविधाको नाममा ढाँटेर अत्यधिक भाडा असुल गरिरहेको पाइएको छ । यातायात व्यवसायीले सामान्य यात्रुवाहक सबारी साधनको सेवा सुविधा उपलब्ध

कोशीको मुख्यमन्त्री केदार कार्की, प्रदेशको धक्काले केन्द्र सरकार पनि हल्लेला ?

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गरेका छन् । शनिबार बिहान कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि कार्की कोशी प्रदेशको

देशको अर्थनीति डामाडोल छः नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले पनि परास्त गर्न नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक उपलब्धि धेरै

नेपालको सुधारबाट आईएमएफ स‍न्तुष्ट, पुँजीगत खर्च बढाएर अर्थतन्त्र बलियो बनाउन सुझाव

सन् २०२३ मा विश्वको आर्थिक वृद्धि ३ प्रतिशतमा सीमित हुँदा एसिया प्रशान्त क्षेत्रका देशको अर्थतन्त्र ४.६ प्रतिशत र नेपालको आर्थिक वृद्धि ३.५ प्रतिशत हुने अनुमान गर्दै कोषले एसिया प्रशान्त क्षेत्रको

कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरोहित फुर्सदिला

म्याग्दी । यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुरोहित श्याम रिजाल यसपालि फुर्सदिला छन् । ‘पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ

विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार, राय सुझाव माग्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि २०८० को मस्यौदा तयार गरी राय सुझाव मागेको छ । विदेशमा रही मतदाता नामावलीमा नाम