लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छः प्रधानमन्त्री

सार्वजनिक ओहोदामा रहेका हरेक व्यक्तिको सम्पतीसहितका व्यक्तिगत विवरण गोप्य राख्ने प्रचलन हटाउन पनि कानूनी व्यवस्था गर्न जरूरी भएको प्रधानमन्त्रीले बताएका छन् । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लाल आयोगको प्रतिवेदन

पहिरोले बेँसीसहर-चामे सडक पुनः अवरुद्ध

लमजुङ । पहिरोले बेँसीसहर-चामे सडक पुनः अवरुद्ध भएको छ । आज बिहान लमजुङ र मनाङ जोड्ने यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको

कर्णालीमा जलवायुमैत्री कृषि प्रवर्धनका लागि सम्झौता

सुर्खेत । कर्णाली प्रदेश सरकारले जैविक विविधता पर्यावरणीय तथा जलवायुमैत्री कृषि प्रवर्धनमा जोड दिने भएको छ । प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले साझेदार संस्थासँगको सहकार्यमा रैथाने बालीको

आन्तरिक क्षेत्र शिथिलताको रापले पिल्सए पनि अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार, यस्ता छन् मुख्य सूचक

काठमाडौं । सरकार र राष्ट्र बैंकले गरेको कडाइको प्रभावस्वरुप आन्तरिक क्षेत्र शिथिलताको रापले पिल्सएको भए पनि अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको

जहाज चार्टर्ड गरी आएका बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजाले स्वागत, ३ सय जना भोलि आउने

काठमाडौं । बंगलादेशबाट आएका झन्डै २ सय पर्यटकको समूहलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशबाट ७०० पर्यटक

गत वर्ष ७.७४ प्रतिशत महँगी, अघिल्लो वर्षभन्दा १.४२ प्रतिशले बढी

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा महँगी ७.७४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले देशको वर्तमान आर्थिक अवस्था सार्वजनिक गर्दै गत आर्थिक वर्षमा महँगी ७.७४ प्रतिशतले बढेको

साउनमा उठ्यो गत वर्षभन्दा २.३ प्रतिशत कम राजस्व, सरकारलाई खर्च व्यवस्थापनको दबाव

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको साउन महिनामा गत वर्ष बराबर पनि राजस्व संकलन गर्न सकेन । गत वर्ष साउनमा ९० अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको सरकारले चालु

साउनमा भन्सार विभागले उठायो लक्ष्यभन्दा १८ प्रतिशत कम राजस्व, गत वर्षभन्दा १.४४ प्रतिशत बढी

काठमाडौं । साउनमा लक्ष्यअनुसार राजस्व संकलन गर्न भन्सार विभाग असफल भएको छ । साउनमा विभागले ३९ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ३२ अर्ब ६६ करोड रुपैयाँ

साउनमा आन्तरिक राजस्वले उठायो लक्ष्यको ८२ प्रतिशत राजस्व, गत वर्षभन्दा १.६ प्रतिशत बढी

काठमाडौं । चालु आर्थिक वर्षको साउनमा पनि लक्ष्यअनुसार राजस्व संकलन गर्न आन्तरिक राजस्व विभाग असफल भएको छ। साउनमा ४९ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको विभागले ४० अर्ब ५० करोड

१५औँ योजनामा कतिपय लक्ष्यहरु पुरा भएनन्, १६औँ योजनालाई परिणाममुखी बनाउनुपर्छः चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सोह्रौँ योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन राष्ट्रिय योजना आयोगको ध्यानकर्षण गराएको छ । मुलुकमा रहेका प्राकृतिक श्रोत र साधनको उच्चतम प्रयोग एवं निर्यातको वातावरण