५ महिना नपुग्दै राजस्व अनुसन्धान विभागका महानिर्देशको सरुवा,

काठमाडौँ । सरकारले ५ महिना नपुग्दै राजस्व अनुसन्धान विभागको महानिर्देशक सरुवा गरेको छ । विभागका महानिर्देशक रहेका नारायण सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालमा सरुवा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालका निजी सचिव

बाँझो जमिनमा व्यावसायिक अंगुरखेती

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अंगुरखेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ । फार्ममा उत्पादन भएको अंगुर टिप्ने र बजार पठाउने काम धमाधम भइरहेको फार्म

अवैध मदिरा बिक्री गरेपछि भैरहवास्थित होटल पौवामा राजस्वको छापा

काठमाडौं । भैरहवामा सञ्चालित होटल पौवाले अवैध मदिरा बिक्री गरेको पाइएको छ । सीमावर्ती भारतिय बजारबाट चोरीतस्करी गर्दै ल्याएको मदिरा बिक्री गरेको आरोपमा भैरहवा स्थित आन्तरिक राजस्व कार्यालयले होटल पौवामा

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयबाट पछि हटे अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गर्ने निर्णय सरकारले कार्यान्वयन नगर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभामा प्रतिपक्षी दलहरु नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले बजेटमा जिल्ला

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सोधियो स्पष्टीकरण, जिम्मेवारी पूरा गर्न नसकेको आरोप

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्री स्तरीय निर्णय

आनन्द एग्रो इन्डष्ट्रिजले गर्‍यो ८९ करोडको व्यापार

काठमाडौं । आनन्द एग्रो इन्डष्ट्रिजले एकै वर्ष ८९ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८९ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा ८२

चीन र भारतबाट ५ वर्षमा भित्रियो साढे ५ अर्बको लसुन

काठमाडौं । साढे ५ वर्षमा नेपालमा साढे ५ अर्बको लसुन मात्रै आयात भएको छ । आर्थिक वर्ष २०७५/७६ देखि चालू आवको जेठसम्ममा चीन र भारतबाट ५ अर्ब ५२ करोड ७६

असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ: प्रधानमन्त्री

धादिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै

अमेजोन र गुगलले भारतमा ४६ खर्ब २३ अर्ब लगानी गर्दै, एप्पलले क्रेडिट कार्ड ल्याउँदै

काठमाडौं । भारत अहिले विश्वभरमा भएका देशहरुमध्येमा ५ औं ठूलो अर्थतन्त्र हो । भारतको अर्थव्यवस्थामा तीव्र गतिमा भइरहेको वृद्धि र यहाँको जनसांख्यिकीय अवस्था लगायतका कारण अन्तर्राष्ट्रिय कम्पनीहरुको उपस्थिति भारतमा तीव्र

भारतले कच्चा खाने तेलमा भन्सार शून्य प्रतिशत बनाएसँगै ६८ प्रतिशतले घट्यो निर्यात, बजेटले झनै घटाउने

काठमाडौं । भारत सरकारले खाने तेलको कच्चा पदार्थ आयातमा भन्सार दर शून्य प्रतिशत बनाएसँगै नेपालबाट निकासी हुने तेलमा गिरावाट आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्ममा