सुनको मूल्य प्रतितोला २२ सयले घट्यो

काठमाडौंं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला २२ सयले घटेर १ लाख ३६

वर्षान्त २०८०ः दोस्रो चरणको आर्थिक सुधार प्रयासले सूचकमा सकारात्मक सङ्केत

काठमाडौं । कोभिड९१९ महामारीयता तङ्ग्रन नसकेको मुलुकको अर्थतन्त्रमा २०८० सालमा केही सुधारको सङ्केत देखिएपनि शिथिलता अझै कायमै छ । मुलुकको अर्थतन्त्रले वृद्धिको लय समातेर पूर्ण तन्दुरुस्ती पाउन सकेको छैन ।

भोलि नागढुंगा सुरुङ ‘ब्रेक थ्रु’ गर्ने तयारी (फोटोफिचर)

काठमाडौं । सरकारले वैशाख ३ गते (भोलि) नागढुंगा-सिस्नेखोला सुरुङ्गमार्गमा अन्तिम छेड्ने काम (ब्रेक थ्रु) गर्ने तयारी छ । यसका लागि खन्न बाँकी रहेको २ मिटर दूरी सुरक्षितरुपमा राखिएको छ ।

किन सञ्चालन भएन कार्गो रेल ? यस्तो छ नालीबेली

काठमाडौं । विराटनगरमा अझै पनि कार्गो रेल सञ्चालन नभएको पाइएको छ । कार्गो रेल सञ्चालन गर्न सरकारले इच्छा शक्ति देखाउन नसकेकाले उदघाट्न भएको झण्डै १० महिना बित्न लाग्दा पनि कार्गो

निराशाजनक रहेको घरजग्गा कारोबारमा २०८१ मा सुधार होला ?

काठमाडौं । २०८० साल घरजग्गा कारोबारमा निराशाजनक वर्षको रुपमा बितेको छ । कोरोनाको समयमा पनि उच्च कारोबार भएको घरजग्गामा २०८० सालमा भने मन्दी छाएको हो। विगतमा मासिक औसतमा ६५ हजारदेखि

लसुनबाट आत्मनिर्भर बने झ्याङगाउँका बासिन्दा

रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन्

झण्डै १४ करोड रुपैयाँको चलखेल गरि जीटुजीमा मल ल्याइँदै

काठमाडौं । रसायनिक मल आपूर्ति गर्ने सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीले मोटो ‘कमिशन’ को लागि जीटुजी (सरकारद्वारा सरकारलाई) प्रणालीअन्तर्गत २५ हजार टन डिएपी मल ल्याउन लागेको छ । कृषि सामग्रीले

दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य

तेह्रथुम । हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो ६० रुपैयाँ

बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र

म्याग्दी । दक्षिणमा भारत र उत्तरमा चीनको सिमानासँग जोडिने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा ४८ किलोमिटर सडक कालोपत्र भएको छ । भारतको सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई

आजदेखि ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले