पेट्रोलियम पदार्थको भाउ बढ्यो, पेट्रोल ४ रुपैयाँ र

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले बिहीबार राती १ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगमले काठमाडौंमा पेट्रोल ४ रुपैयाँ

महसुल नतिर्ने सात कार्यालयको विद्युत लाइन काटियो

कैलाली । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका

बाराही हाइड्रोपावर घाटामाः हकप्रद सेयर बेचेर ऋण तिर्दै, प्रतिसेयर आम्दानी ऋणात्मक

काठमाडौं । बाराही हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । पुस मसान्तसम्म कम्पनी १२ लाख ३० हजार रुपैयाँ घाटामा रहेको छ ।

म्याग्दीमा नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नीलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना

मिस्ट्री खोला जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न सर्वोच्चद्वारा परमादेश

काठमाडौं । सर्वोच्च अदालतले म्यादी मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न परमादेश गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज उक्त जलविद्युत्

‘विद्युत होईन, आयोजनाको लाइसेन्स बेचेर धनी हुने उद्देश्यले विद्युत विधेयक ल्याइयो’

काठमाडौं । विद्युत विधेयक २०८० माथि संसदको पूर्वाधार विकास समिति अन्तर्गतको ऊर्जा, जलस्रोत तथा सिचाइ उप सिमितिमा भएको छलफलमा विधेयक भन्दा २०४९ कै विधेयक संसोधन गरेर विद्युत व्यापार र संघीयताका

लक्ष्मी सनराइज बैंकले २० मेगावाटको माथिल्लो सेती हाइड्रोमा ३ अर्ब २ करोड लगानी गर्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रो प्रालिबीच माथिल्लो सेती खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सेती हाइड्रोले कास्की जिल्लास्थित सेती नदीमा २० मेगावाट

४० अर्ब लगानीमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना बन्ने, निर्माण अवधि ५ वर्ष

काठमाडौं । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नम्बर ४ तथा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ र ४ मा ४० अर्ब लगानीमा कालीगण्डकी गर्ज जलविद्युत आयोजना बन्ने भएको छ

तमोर खोला जलविद्युत आयोजना बन्ने, लागत ६ अर्ब रुपैयाँ

काठमाडौं । तमोर खोला जलविद्युत आयोजना बन्ने भएको छ । आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन तयार गरिसकेको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–६ मा ४३ मेगावाट विद्युत उत्पादन गर्ने गरी

उत्तरगङ्गा जलविद्युत्को वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत

बागलुङ । बहुप्रतिक्षित उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी अड्चन हटेको छ । सरकारको प्राथमिकताको आयोजनाका रुपमा रहेको बागलुङको ढोरपाटन उपत्यकामा बनाइने उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कानुनी