बीमाबाटै असुरक्षित बीमित !

घटना १: २०७९ कात्तिक ५ गते घरमै करेन्ट लागेर सप्तरीको कञ्चनपुरका ३७ वर्षीय शिवशंकर दासको मृत्यु भयो । घटनामा संलग्नताको आशंका गर्दै प्रहरीले श्रीमती ३० वर्षीय कौशिलादेवीलाई पक्राउ गर्‍यो ।

हरेक दसैंमा किन महँगो हुन्छ हवाई टिकट ?

काठमाडौं । बर्सेनि दसैं आउन एक महिना अघिदेखि नै हवाई टिकट महँगिएको चर्चा हुन्छ । हवाई टिकट बुकिङ स्थलमार्गबाट जाने यात्रुको तुलनामा छिटो पनि खुल्छ । स्थलमार्गबाट यात्रा गर्ने यात्रुका

रित्तिँदै हुम्लाको लिमी उपत्यका, मान्छेसँगै सयौं वर्ष पुरानो गुम्बा काठमाडौं सारिँदै

काठमाडौं । ‘गाउँ गाउँमा सिंहदरबार र दैलोमा स्थानीय सरकार’ को नारा लगाए पनि दुर्गम हिमाली क्षेत्रका स्थानीयहरु न्यूनतम आधारभूत सेवाको अभावमा बसाईं सर्न बाध्य भएका छन् । जलवायु परिवर्तजन्य समस्या

स्वदेशी मिठाइ विस्थापित, विदेशी स्थापितः एकादेशको कथा बन्दै गुँदपाक

काठमाडौं । दसैंतिहार जस्ता चाडपर्वमा मात्रै होइन, जुनसुकै समयमा पनि घर फर्कनेहरुका लागि काठमाडौंको मिठो कोसेलीका रुपमा गुँदपाक गाउँ-गाउँसम्म पुग्थ्यो । पर्व मनाउन कर्मथलो छोड्नेहरुको भीडसँगै काठमाडौंको रैथाने मिठाइ गुँदपाकले

चाडपर्वको मुखमा दुध किसानको रुवाबासी: डीडीसीले साढे ६२ करोड र निजीले ५ अर्ब ३७ करोड भुक्तानी गर्न बाँकी

काठमाडौं । चाडपर्वको मुखमा दुध किसानको रुवाबासी चलेको छ । सरकारको शतप्रतिशत लगानी रहेको दुग्ध विकास संस्थान (डीडीसी) सहित निजी क्षेत्रका डेरी उद्योगले पछिल्लो ४ महिनादेखि दुध खरिद गरेवापत किसानलाई

प्रधानमन्त्रीको ध्यान निर्देशनमा मात्रै, काम कसले गर्ने ?

प्रधानमन्त्री पुष्पकमल दाहाल विधि, पद्धति र प्रक्रियामा सुधार गर्दै जनताले महसुस गर्ने गरी काम गर्नुभन्दा पनि निर्देशनमा रमाउँदै बसेका छन् । जसले गर्दा, दाहाल प्रधानमन्त्री भएको १० महिनामा उनले दिएका

त्यो ९९ डलर, जसले कोरेको थियो अमेरिकादेखि नेपालसम्म ‘हाम्रो पात्रो’को यात्रा

हाम्रो पात्रोले रेमिटदेखि हाम्रो पे डिजिटल वालेटसम्म सञ्चालनमा ल्याइसकेको छ । शंकर अहिले भारत, अस्ट्रेलिया, जापान, अमेरिका र बेलायतमा पनि कम्पनी विस्तार गर्न लागिपरेका छन् । विदेशी भूमिमा नेपालको न्यास्रो

सिंहदरबारको सडकमुनि साढे ७ करोडको सरकारी मदिरा वर्षौंदेखि अलपत्र !

काठमाडौं । लामो समयदेखि ऋणको चक्रव्युहमा फसेको नेसनल ट्रेडिङ कम्पनीलाई सरकारले २०७६ सालमा खाद्य संस्थानसँग गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा परिणत गर्‍यो । सरकारको निर्णयले नेसनल ट्रेडिङका कर्मचारीको

टिम्सको रकम दुरुपयोग गरेर पर्यटन बोर्डका सीईओको आन्तरिक भ्रमण, प्रोजेक्ट मिलाउँदै तीन गुणा बढी भत्ता लिँदै

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)को आन्तरिक भ्रमणमा पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स)को रकम दुरुपयोग भइरहेको पाइएको छ । बोर्डको सीईओको हरेक आन्तरिक भ्रमणमा टिम्सको रकमबाट सञ्चालन

निर्यातमा नगद अनुदानमा ६ अर्ब ३४ करोड खर्च, उपलब्धि कति ?

उद्योगी व्यवसायीले वस्तु निर्यात गरेपछि सरकारबाट प्राप्त गर्ने नगद अनुदान प्रक्रिया निक्कै झन्झटिलो भएको गुनासो गरिरहँदा उद्योग मन्त्रालयले उक्त प्रक्रिया सरलीकृत गर्न लागेको जनाएको छ । मन्त्रालय स्रोतका अनुसार उक्त