मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्ड बीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्ड बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ्ग परामर्श, प्रशिक्षण तथा विकासका

भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई ग्लोबल आइएमई बैंकले शैक्षिक कर्जा दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा बैंकका नायव प्रमुख

लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोमा कामना सेवा विकास बैंकका ग्राहकलाई छुट

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं स्थित लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका ग्राहक महानुभावहरुले स्टुडियोले प्रदान गर्ने

केबी उप्रेती अध्यक्ष रहेको आइडियल यमुनासहित थप ३ सहकारीलाई समस्याग्रस्त घोषणा गरिँदै

काठमाडौं । सहकारी विभागले थप तीन वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको छ । विभागका एक अधिकारीका अनुसार आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नेपाल वित्तीय सहकारी संस्था

कानूनी व्यवधानले विशिष्टीकृत लगानी कोषको काम कछुवाको गतिमा

काठमाडौं । विशिष्टीकृत लगानी कोषको अवधारणा कार्यान्वयनमा आएको ५ वर्ष बितिसक्दा पनि कानुनी व्यवधानका कारण फुल फ्लेजेडमा स्रोत संकलन गर्न भने सकेको छैन । बैंकमार्फत् गरिने परम्परागत फाइनान्सिङको विकल्पस्वरुप यस्तो

सिटिजन्स बैंकको छुटै छुट योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १ गते देखि ३१ गतेसम्म विभिन्न सुविधामा छुट,

ज्योति विकास बैंकको नाफा २४.३९% ले घट्यो, खराब कर्जा करिब ५ प्रतिशत

काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । चैत मसान्तसम्म बैंकको नाफा २४.३९ प्रतिशतले घटेर १५ करोड २४ लाख ३३ हजार रुपैयाँमा

सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका कान्तिपुरका कर्पोरेट म्यानेजरले दिए राजीनामा

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा मुछिएका पुष्पराज गिरीले कान्तिपुर पब्लिकेशनबाट राजीनामा दिएका छन् । उक्त सहकारीबाट २५ लाख रुपैयाँ गिरीले पेस्की लिएको अनुसन्धानबाट पुष्टि भएको

नक्कली धितो खाता खडा गरेर ऋण दिएको हो, मैले लिएको छैनः रवि लामिछाने

काठमाडौं । मिडियाहरुले नक्कली धितो खाता खडा गरेर ऋण दिएकोमा विषयमा समाचार बनाएर मिडियाहरुले फरक तरकारी पस्किएको जस्तो व्यवहार मात्रै गरेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । उनले सामाजिक सञ्जालमा

९ वर्षअघि दिपेश थिए मैत्रेय सहकारीमा कोषाध्यक्ष, जिबीसँगको सम्बन्ध पनि पुरानै

काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा मुछिएका दिपेशकुमार पुन र जिबी राईको संलग्नता ९ वर्ष अघिदेखि रहेको पाइएको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका माओवादी