ह्वाइट लोटस पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ह्वाइट लोटस पावर कम्पनीले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २६ प्रतिशत सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले प्रतिसेयर सय रुपैयाँका

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । सिटिजन्स बैंकमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख

सेयर कारोबारमा दोहोरो अंकको सुधार, सवा २ अर्बको कारोबार

काठमाडौं । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक १२.२९ अंकले बढेर परिसूचक १९८४.४३ बिन्दु कायम भएको छ । बजारमा दोहोरो

प्रभु बैंकले विभिन्न पदमा माग्यो कर्मचारी

काठमाडौं । प्रभु बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । बैंकले सीबीएस अफिसर (जुनियर अफिसर/अफिस) माग गरेको

कुमारी बैंकद्वारा १० लाख रुपैयाँको बीमा रकम भुक्तानी

काठमाण्डौं । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । खाता धारकको परिवारको तर्फबाट कावासोती नपावडा नं

मुक्तिनाथ विकास बैंकद्वारा कृतिम हात वितरण

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तरगत ईनेबल नेपाल सांस्था (गैर मुनाफा मूलक) सँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृतम हातको आवश्यकता पर्ने बालबालिकाहरुलाई चाहिने कृतिम

प्रभु बैंकबाट तीन सञ्चालक बाहिरिए, २ जना भित्रिए

काठमाडौं । प्रभु बैंकबाट तीन जना सञ्चालक बाहिरिएका छन् । यस्तै दुई जना सञ्चालक भने थपिएका छन् । वैशाख ७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले तीन जना संस्थापक सेयरधनी

राष्ट्रिय वाणिज्य बैंकले माग्यो प्रमुख कार्यकारी अधिकृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताको आधारमा पदपूर्ति गर्नुपर्ने भएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३,

साढे २ अर्ब कमाएको एभरेष्ट बैंकको वितरणयोग्य नाफा पौने ३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा एभरेष्ट बैंकले २ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले करिब साढे २ अर्ब नाफा कमाउँदा यसको चालु

आर्थिक संकुचनको असरः बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर साढे ४० अर्बमा सीमित

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको