नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा १४.८९ प्रतिशतले
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा १४.८९ प्रतिशतले ऋणात्मक रहेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्मको वित्तीय प्रतिवेदनमा ५ अर्ब ८ करोड