१५ वर्षदेखिका लगानीमैत्री नीतिलाई निरन्तरता दिँदै नयाँ क्षेत्र

काठमाडौं । नेपालमा लगानीको लागि सरकारले लिएको लगानीमैत्री नीतिलाई १५ वर्षदेखि नै निरन्तरता दिँदै आएको र नयाँ क्षेत्रको प्रवद्र्धन गर्न लगानी सम्मेलन गर्न लागिएको अर्थमन्त्री वर्षामान पुनले बताएका छन् ।

लगानी सम्मेलनमा ५० देशबाट ५३५ लगानीकर्ता आउँदै, सबैभन्दा धेरै चीन र भारतबाट

काठमाडौैं । सरकारले एक सातापछि आयोजना गर्दै गरेको तेस्रो लगानी सम्मलेनका लागि विभिन्न ५० देशबाट ३३५ लगानीकर्ता नेपाल आउने भएका छन् । लगानी बोर्डले १४ सय भन्दा बढी लगानीकर्तालाई निम्तो

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हुरीबतास चल्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने

नक्कली धितो खाता खडा गरेर ऋण दिएको हो, मैले लिएको छैनः रवि लामिछाने

काठमाडौं । मिडियाहरुले नक्कली धितो खाता खडा गरेर ऋण दिएकोमा विषयमा समाचार बनाएर मिडियाहरुले फरक तरकारी पस्किएको जस्तो व्यवहार मात्रै गरेको गृहमन्त्री रवि लामिछानेले बताएका छन् । उनले सामाजिक सञ्जालमा

सुदूरपश्चिममा २० करोड लगानीमा सञ्चालित कोल्डस्टोर सङ्कटमा, बैंकको मात्रै साढे १६ करोड ऋण

कैलाली । सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी क्षमता भएको कोल्डस्टोर आर्थिक अभावका कारण सङ्कटमा परेको छ । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त कोल्डस्टोर लिलामी हुने अवस्थामा पुगेको हो । किसानको आवश्यकतालाई

पर्यटन राजधानी पोखराः जाग्दै आशा, बढ्दै लगानी

गण्डकी । अङ्ग्रेजी नयाँ वर्षमा भएको पर्यटकको उल्लेख्य उपस्थितिले उत्साहित भएका पर्यटनको राजधानी पोखराका पर्यटन व्यवसायी नेपाली नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा देखिन थालेको चहलपहलबाट थप खुसी छन् । बहत्तरको भूकम्पपछिका

भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

कञ्चनपुर । भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ । बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम

उड्न ठिक्क परेको समिट जहाजबाट इन्धन चुहिएपछि ग्राउण्डेड

काठमाडौं । उड्न ठिक्क परेको जहाजबाट इन्धन चुहिएपछि ग्राउण्डेड गरिएको छ । धनगढीबाट बझाङका लागि उड्न तयारी अवस्थामा रहेको समिट एयरको जहाजको दुवैतिरको पंखा नजिकबाट इन्धन चुहिएको देखिएपछि इन्जिन बन्द

पोर्चुगलको समुद्रमा नेपालीको मृत्यु, १८ दिनअघि पुगेका तामाङ बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५,

३० उपसचिवहरूको पदस्थापन, ककसले पाए अवसर ?

काठमाडौं । सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो । नरायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र,