गृहसचिव, प्रहरी र सीआईबी प्रमुखलाई गृहमन्त्रीको निर्देशन: सुन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् । आइतबार बिहान गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक

चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो हुने

काठमाडौं । मेड इन नेपालको नारासहित आगामी चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म आयोजना

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका विभिन्न मुलुकमा गएर नेपालीले उल्लेखनीय प्रगति पनि गरिरहेका बताएका छन् । काठमाडौंमा आयोजित ‘प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण

पक्राउ परेका पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनलाई जहाजमार्फत भैरहवा लगियो

काठमाडौं । काठमाडौंको टोखाबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ । रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पुर्जी

पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँसम्मले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य २ रुपैयाँसम्मले घटाएको छ । आयल निगमले भारतबाट घटेर आएकोले नेपालमा पनि पेट्रोल र डिजेलको मूल्य मूल्य घटाएको छ । भारतबाट

सहकारी ठगीको आरोपित गृहमन्त्री कसरी बने प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनु पर्छः कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाउनुको कारण प्रधानमन्त्रीले संसद्मा दिनुपर्ने माग गरेको छ। शुक्रबार बसेको संसद् बैठकमा सहकारी ठगीको आरोप लागेका लामिछानेलाई गृहमन्त्री बनाउनुको कारण प्रधानमन्त्रीले नदिँदा

अनुसन्धानमा छोडेको कमजोरीमा फसिन सीआईबी प्रमुख बज्राचार्य, सुन तस्करमाथि नरम हुँदा महंगो सजाय

काठमाडौं । आफैंले अनुसन्धानमा छोडेको कमजोरीका कारण केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको जिम्मेवारी खोसिएको छ । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले

सुन तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउन, सहकारीपीडितको समस्या समाधान गर्न सांसदको माग

काठमाडौं । सांसदहरुले सुन तस्करीमा संलग्नलाई कानुनी कारबाही गर्न, सहकारीपीडितको समस्या समाधान गर्न, वैदेशिक रोजगारीमा जानेलाई निःशूल्क तालिमको व्यवस्था गर्नेलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बेठकको

सामाजिक सुरक्षा कोषका विषयमा व्यापक प्रचार प्रसार गर्न मन्त्री अर्यालको निर्देशन

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले सामाजिक सुरक्षा कोषको विषयमा पनि व्यापक प्रचार प्रसार गर्न निर्देशन दिएका छन् । कोषमा आबद्ध भएपछि प्राप्त हुने लाभका

विश्वविद्यालयहरु खाली हुने र विद्यार्थी नपाउने अवस्था बनेकोप्रति ओली चिन्तित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयहरु खाली हुने र विद्यार्थी नपाउने अवस्था बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । शुक्रबारको सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र