नारायणगढ-मुग्लिन सडक अपराह्न ३ बजेसम्म खुल्ने

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको नाम्सीपुलमा सोमबार राति ८ बजे खसेको पहिरो पन्छाउन आज अपराह्न ३ बजेसम्मको समय लाग्ने देखिएको छ । सडकको ७० मिटर भाग ढाक्ने गरी खसेको पहिरो

राष्ट्रियसभाको बैठक दिउँसो ३ः१४ बजेलाई सारियो

काठमाडौं । राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव डा.

फाइल फोटो
राप्ती र नारायणी नदीमा माछा मार्न १९२ जनालाई अनुमति

चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि १९२ जनाले अनुमति पाएका छन् । परम्परागतरूपमा माछा मार्दै आएका उनीहरूको अनुमतिपत्र निकुञ्जले नवीकरण गरेको हो

संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा आफू सधैँ चिन्तित रहेको बताएका छन् । उनले आज आफैले बोलाएको सर्वदलीय बैठकमा

कैदी मृत्यु प्रकरण: प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कैदीसहित १२ जनाविरुद्ध कर्तव्य

सीआईबीले बयान लिएपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले यसो भने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफूमाथि उठेका प्रश्नहरुबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बयान दिएको जनाएका छन् । सामाजिक सञ्जाल

मकवानपुरमा खोलाले बगाएर ४ वर्षीया बालिकाको मृत्यु

मकवानपुर । मकवानपुरमा खोलाले बगाएर ४ वर्षीया बालिकाको मृत्यु भएको छ । आज अपराह्न मकवानपुरको कैलाश गाउँपालिका–१० मा पर्ने मनहरि खोलाले बगाउँदा सोही ठाउँका सुमनसिंह स्याङ्तानकी ४ वर्षीया छोरी प्रमिसाको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुन एक लाख

घुस लिने सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पोखरेल विरुद्ध आरोप पत्र दायर

काठमाडौं । सडक डिभिजन कार्यालय लहान, सिरहाका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा आरोप पत्र दायर गरेको छ । पोखरेलले सडक

पहिरोको डरले रातभर सुत्दैनन् ढुमा गाउँका स्थानीय

मुगु । गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले मुगुको छाँयानाथ रारा नगरपालिका-५ मा ६ वटा घरमा क्षति भएको थियो । गाउँमाथिबाट आएको पहिरोले कृष्णबहादुर रावलसहित ढुमा