बालेनको काम: काठमाडौंका सडक फूलले सजियो (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाले सौन्दर्यीकरण अन्तर्गत विभिन्न ठाउँका सडकपेटीमा वृक्षारोपण सहित फूलका गमला राखेको छ । बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको हो । काठमाडौंलाई सुन्दर सहर बनाउन फूलसहितका

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिमा ३८ जनालाई रोजगारीको अवसर

काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले विभिन्न पदमा कर्मचारी माग गरेको छ । समितिले चौथो तहदेखि आठौं तहसम्म ३८ जना कर्मचारी माग गरेको हो । आवेदन दिन इच्छुक

नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न पदमा माग्यो २४ कर्मचारी

काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न पदमा २४ कर्मचारी माग गरेका छन् । संस्थाले सूचना जारी गर्दै चौंथो तहदेखि आठौं तहसम्म कर्मचारी माग गरेका छन् । संस्थाले आठौं तहमा

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा रोजगारीको अवसर

काठमाडौं । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले १० जना कर्मचारी माग गरेका छन् । प्रतिष्ठानले सूचना जारी गर्दै विभिन्न पदमा १० कर्मचारी माग गरेका हुन् । प्रतिष्ठानले खुला तथा

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको समय एक महिना थप

काठमाडौं । सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० को म्याद एक महिना थपिएको छ । असार २६ गते बसेको मन्त्रिपरिषदको बैठकले असार २६ गतेदेखि लागु हुनेगरी कार्यदलको समय एक महिना थप

सचिव राउतलाई २४ घन्टाभित्र अदालतमा पेस गर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतलाई २४ घन्टाभित्र अदालतमा पेस गर्न आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज सचिव राउतका

रासायनिक मल कारखानाका लागि लगानी बोर्ड र जर्मनीको कम्पनीबीच समझदारी

काठमाडौं । रासायनिक मल कारखानाको बृहत् सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र जर्मनीको कम्पनीबीच समझदारी भएको छ । नेपालमा युरिया मल स्थापना गर्ने कम्पनी खोल्ने विषयमा सम्भाव्यता अध्ययनका लागि लगानी

सामान पठाइदिएको छु भन्दै १ अर्बभन्दा बढीको ठगी गर्ने ७ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी रकम ठगी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीले झापाको बिर्तामोड नगरपालिका ५ इन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल घर भएका

महानगरभित्र छात्रवृत्तिमा ११ कक्षामा पढ्न चाहनेले आजबाट आवदेन दिन सक्ने, कसरी भर्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छावृत्ति परीक्षाको आवदेन खुलाएको छ । महानगरपालिकाको शिक्षा विभागले सूचना प्रकाशित गर्दै काठमाडौं महानगरपालिकाभित्र सञ्चालित कक्षा ११

झापा गाउँपालिकाका अध्‍यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापा झापास्थित झापा गाउँपालिकाका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, गाउँपालिकाका