नरेन्द्र खड्का भए महासंघ प्रदेश १ को अध्यक्ष




काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर १ को अध्यक्षमा नरेन्द्र खड्का बिजयी भएका छन् । उनि यसअघि उनले २ पटक महासंघ कार्यकारीणी समिति सदस्य भएर कामगरी सकेका छन् ।

आजको साधारण सभामा महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, पूर्ब उपाध्यक्ष किशोर प्रधान र प्रदेश नम्बर पाँचका अध्यक्ष गुणनिधी तिवारी लगायत व्यवसायीको उपस्थीति रहेको थियो ।

पछिल्ला दिनमा महासंघले प्रदेश केन्द्रित हुँदै आफ्नो प्रदेश कमिटिहरुको निर्वाचन गराईरहेको छ ।

यसअघि प्रदेश नम्बर ३, ५ र ७ को निर्वाचन भइसकेको छ । अब प्रदेश २, ४ र ६ मा निर्वाचन हुन वाँकी छ ।


क्लिकमान्डु