दशैंका लागि गाडीको टिकट खुल्यो, बुकिङ, कहाँ जान कति लाग्छ भाडा ? (सूचिसहित)



काठमाडौं । दशैँका लागि घर जाने तर्खरमा रहेका यात्रुका लागि यातायात व्यवसायीले मङ्गलबार (भोली) देखि अग्रिम टिकट बुकिङ खोल्दै छन् ।

टिकट खोलेसँगै भोली देखि नयाँ बसपार्क, कलंकी, गौशाला लगायत स्थानबाट टिकट बुकिङ गर्न सकिन्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र राष्ट्रिय यातायात व्यवसायी महासंघबीच सहमतिपछि भदौ मङ्गलबारबाट बुकिङ खुल्ला गर्ने सहमति भएको हो ।

व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन र बसको क्यारियर (छत) राख्न पाउनुपर्ने माग पूरा नहुँदा सम्म अग्रिम टिकट बुकिङ खल्ला नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अडान लिदैं आएका थिए ।

सरकारले छत राख्न दिने सहमति जनाएपछि अग्रिम टिकट खोल्न व्यवसायी तयार भएका थिए ।

कुन ठाउँमा जान कति भाडादर ?

स्केच: रिपब्लिका


क्लिकमान्डु