आल्दाको होम एपलाइन्सेसमा दशैतिहार विशेष छुट अफर



काठमाडौ । इटालीयन प्रविधि जडित भारतीय आल्दा कम्पनिद्धारा उत्पादित अत्याधुनिक होम एपलाइन्सेसको खरिदमा विशेष छुट पाइने भएको छ ।

नेपालीहरुको महान चाड दशै तथा तिहारलाई लक्षित गरि आल्दा होम एपलाइन्सेसको नेपालका लागि आधिकारीक विक्रेता स्मार्ट कमर्सियलले विशेष छुट अफर ल्याएको हो । यो योजना अन्र्तगत आल्दाबाट उत्पादित किचन एपलाइन्सेजको खरिदमा स्पेशल छुट पाइनेछ ।

काठमाडौ पुतलीसडकमा रहेको स्मार्ट कमर्सियल इन्टरप्राइजेजले विश्व प्रख्यात आल्दा कम्पनिका चिम्नी र चुलोलगायतका किचन एपलाइन्सेस नेपाली बजारमा विक्रि गर्दै आइरहेको छ ।

आल्दा कम्पनिबाट उत्पादित किचन एपलाइन्सेस उच्च गुणस्तरीय, टीकाउ तथा भरपर्दो रहेकोले नेपाली बजारमा निकै लोकप्रिय रहेको स्मार्ट कमर्सियलले दाबी गरेको छ ।

स्मार्ट कमर्सियलमा सबै बर्गका लागी उपयोगि चिम्नी र चुलोका साथै मोडुलर किचनसँग सम्बन्धित आधुनिक र किफायती एसेसरिज र हार्डवेयर समान पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।


क्लिकमान्डु