एसबिआई बैंकले १५.४२ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । एसबिआई बैंकले १५.४२ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंकको संचालक समितिको बैठकले १५.४२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

बैंकले बोनस सेयरको कर प्रयोजनको लागि ०.८१ प्रतिशत नगद लाभांश समेत दिने जनाएको छ ।

बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोडभन्दा बढी हुने छ ।


क्लिकमान्डु