अजयराज सुमार्गीले पाए बेलायतमा सम्मान




काठमाडौं । ब्यवसायी अजेयराज सुमार्गीले बेलायतमा सम्मानित भएका छन् ।

बेलायतको वेस्ट मिनिस्टर पार्लियामेन्ट प्यालेसको हाउस अफ लर्ड्समा आयोजित कार्यक्रममा उनलाई ‘गोल्डेन कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी अवार्ड– २०१७’ बाट सम्मानित गरिएको हो ।

साँच फाउण्डेनले आयोजना गरेको कार्यक्रममा सुमार्गीसहित युरोसिया क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो।
यसरी सम्मानित हुनेहरुमा बेलायत, भारतलगायत देशहरुका प्रतिष्ठीत व्यवसायी र प्रोफेशनलहरु थिए ।


क्लिकमान्डु