नेबिकोले ल्यायो सुगर फ्रि बिस्कुट



काठमाडौं । नेबिको विगत ५३ वर्ष देखि बिस्कुट कन्फेक्सनरी उत्पादन तथा विक्री वितरण गरिरहेको कम्पनी हो । नेबिकोले स्थापनाकाल देखि नै आफ्नो उत्पादनको उच्च गसणस्तर कायम गर्दै आएको छ । यस कम्पनीको स्वामित्वमा बिस्कुट, कन्फेक्सनरी, मैदा मिल रहेका छन् ।

सुगर फ्रि क्याकर बिस्कुट उत्पादन सुरु गरेको छ । जुन नेपाली बजारलाई ध्यानमा राखी विक्री वितरण गर्न लागिएको छ ।

चिनीको प्रयोग नगरिएको, फुड ग्रेड स्वइन्टर प्रयोग गरि गुलियो बनाइएको, धुमेह भएका तथा नभएका दुवै उपभोक्ताले उपभोग गर्न मिल्ने, आफ्नो शारिरीक स्वास्थ्य सन्तुलनमा राख्न चाहिने पौष्टिक पदार्थ भएको उत्पादन हो


क्लिकमान्डु