बजाज आरइको र्याली सम्पन्न



काठमाडौं । बजाज आरइले राजमार्गमा र्याली सम्पन्न गरेको छ । २७ दिनसम्म संचालन भएको र्याली पूर्वको बिर्तामोडबाट सुरुभई पश्चिमको महेन्द्रनगरमा समापन भएको हो ।

स्थानीय डिलर र कलाकारहरु र्यालीमा सहभागि भएको आयोजकले जनाएको छ । साथै, हास्य कलाकार राजाराजेन्द्र र स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।


बजाज आरइको बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्दृेश्यले र्यालीको आयोजना गरिएको आयोजको भनाई छ ।


पुष्प दुलाल