प्रधानमन्त्री देउवा ५१ मतले अगाडि



काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सुरूवाती अग्रता लिएका छन्। प्रदेश नम्बर ७ को डडेलधुराबाट प्रतिनिधि सभामा उम्मेद्वार भएका देउवाले प्रारम्भीक मतगणनामा ४०६ मत ल्याएर अग्रता लिएका हुन्। उनलाई वाम गठबन्धनका खगराज भट्टले ३५५ मत ल्याएर पछ्याइरहेका छन्।

प्रदेशतर्फ भने मिश्रित छ । ‘क’मा एमालेका पठान सिंह बोहोरोल १०९१ मत पाउँदा कांग्रेसका रघुवर भट्टले ५०० मत पाएका छन् ।

खमा कांग्रेसका कर्णबहादुर मल्ल अगाडि छन् । उनले १०१५ मत पाउँदा एमालेका ४५९ मत पाएका छन् ।

यसअघि प्रकाशित समाचार गलत भएको जानकारी गराउछौ र पाठकलाई पर्न गएको असर प्रति हामी माफि माग्छौ :सम्पादक


क्लिकमान्डु