बाम गठबन्धनको जितलाई सेयर बजारद्धारा स्वागत



काठमाडौं । बाम गठबन्धनको जितलाई सेयर बजारले स्वागत गरेको छ ।

बिहीवार रातीदेखि चुनावको नतिजा आउन थालेपनि सेयर बजार भने आज खुलेको छ । सेयर बजार खुलेको केही मिनेट मै नेप्से परिसूचक ६.५८ अंकले बढेको छ ।

सेयर बजारमा धेरैको अनुमान बाम गठबन्धन आएपछि घट्ने थियो । तर, बजार खुलेको सुरुवातमै नेप्से परिसूचक उकालो लागेको छ ।


क्लिकमान्डु