नेप्सेमा अागाे लाग्याे



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा अाग्लागी भएको छ ! राति सवा ९ बजेतिर अाग्लागी भएको हाे ।

अहिले प्रहरीले अागाे नियन्त्रण गरिसकेको छ । के कारणले अाग्लागी भएको र अाग्लागीबाट कति क्षति भयाे भन्ने बिबरण भने अाएकाे छैन ।

“अागाे लागेकाे हाे, अहिले प्रहरीले अागाे नियन्त्रण गरिसकेको छ, अाग्लागीबाट के कति क्षति भयाे भन्ने यकिन बिबरण अाएकाे छैन, हाम्रा साथीहरू अहिले घटनास्थलतर्फ गइरहेका छन्” नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले क्लिकमान्डुसँग भने ” म बिराटनगरमा छु, अागाे लाग्याे भन्ने खबर प्रहरीका एसपि सापले भनेपछि थाहा पाएँ ।”

नेप्से नेपालको एकमात्र सेयर काराेबार गर्ने कम्पनी हाे ।


क्लिकमान्डु