सिद्धार्थ बैंकमा जागिर खुल्यो



काठमाडौं । सिद्धार्थ बैंकमा रोजगारिको अवसर खुलेको छ । बैंकले केहि संख्यामा ट्रेनि एसिस्टिेनलाई रोजगारि दिन लागेको हो ।

ट्रेनि एसिस्टिेनका लागि स्नातक उतिर्ण र २६ बर्ष उमेर नकटेकाले आवेदन दिन सक्ने बैंकले प्रकाशित गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।

चैत ७ गतेसम्म www.askmeconsult.com/compandy/siddhartha-bank-limited-240 बाट आवेदन दिन सकिने बैंकले जनाएको छ ।


क्लिकमान्डु