१९ तस्विरमा यस्तो देखियो दिल्ली अटो शो



काठमाडौं । अटो शो फेब्रुअरी ८ देखि भारतमा शुरु भएको छ । विश्वका २० देशका अटो उत्पादकहरुले भाग लिईरहेको यस मेलालाई ब्यबस्थित गर्न गाडी र पार्टसको प्रदर्शनी फरक फरक ठाउँमा गरिएको छ ।

दिल्लीको प्रगति मैदानमा पार्टसको प्रदशनि भइरहेको छ । कार, मोटरसाइकल र हेभि गाडीको प्रदर्शनी भने युपिको ग्रेटर नोयडा एग्जिविशन सेन्टरमा भईरहेको छ ।

 


क्लिकमान्डु