मौसम खराब भएपछि आन्तरिक उडान भएन,अन्तराष्ट्रिय उडान लखनउ डाईभर्ट



काठमाडौं । काठमाडौंको मौसममा आएको खराबीसँगै यसको असर हवाई उडानमा परेको छ ।

मौसम परिवर्तन भएपछि आज आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका आधिकांस उडान प्रभावित भएको छ ।

आन्तरिक तर्फका तर्फका उडान कुनै विमानस्थलमा हुन सकेको छैन ।

अन्तर्राष्ट्रिय तर्फका पनि अधिकांश उडान लखनउ डाईभर्ट गरिएको विमानस्थल कार्यलयले जानकारी दिएको छ ।

दैनिक आन्तरिक तर्फ १ सय भन्दा बढी उडान हुने गरेको छ भने अन्तर्राष्ट्रिय तर्फ ४५ भन्दा उडान हुने गरेको छ ।


क्लिकमान्डु