यस्तो देखियो महाशिवरात्रीमा पशुपति क्षेत्र (फोटोफिचर)



काठमाडौं । हिन्दुका आराध्यदेव भगवान शिवको आराधनासहित देशैभर आज महाशिवरात्री पर्व मनाईरहिएको छ । देवहरुका पनि देवको रुपमा पुजिने भगवान शिवको भक्ति र आराधनासहित बिहानैदेखि विभिन्न धार्मिक मठ मन्दिरहरुमा पुजा अर्चना गरिँदै आएको छ ।

महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथमा विश्वभरबाट हिन्दु धर्माबलम्बीहरु दर्शनका लागि आएका छन् । उत्सवको रुपमा मनाईने महाशिवरात्रीको बेला पाशुपत क्षेत्रमा देखिएका केहि दृश्यहरु-

 

 


क्लिकमान्डु