अशोक लेलैंड ३७१८ प्लस एच सी भी ‘ट्रक अफ द इअर २०१८’ बाट सम्मानित



काठमाडौं ।अशोक लेलैंड ३७१८ प्लस एच सी भी ‘ट्रक अफ द इअर २०१८’ बाट सम्मानित भएको छ ।

फ्लाईव्हील नामक एक दक्षिण भारत अवस्थित पत्रकारिता क्षेत्रमा बिगत १० वर्ष देखि आबद्धित अटोमोटिभ मिडिया कम्पन ले अशोक लेलैंड कमर्सियल भेहिकलमोडल ३७१८ प्लस एच सी भीलाई ‘ट्रक अफ द इअर २०१८’ नामक अवार्ड दिएर सम्मानित गरेको हो ।

सो पुरस्कार अशोक लेलैंडका प्रबन्ध निर्देशक बिनोद के दसारीले भारतको दिल्लीमा भएको अटो एक्स्पो २०१८ मा ग्रहण गरेका थिए ।


क्लिकमान्डु