यी हुन संसारका धेरै कमाउने १० फिल्म



संसारका धेरै कमाउनेको फिल्ममा सूचीको पहिलो नम्बरमा विगत ८ वर्ष देखि लगातार ‘अवतार’ फिल्म रहदैं आएको छ । विश्वमा सवैभन्दा धेरै चर्चापाएको फिल्म ‘टाइटनिक’ १२ वर्ष पहिलो नम्बरमा रहेको फिल्मलाई ८ वर्ष अगाडि मात्रै अवतारले जितेको थियो । टाइटनिक अहिले पनि दोस्रो नम्बरमै रहेको छ ।

१. अवतार
निर्देशक जेम्स क्यामरोनको फिल्म ‘अवतार’ पछिल्लो ८ बर्ष देखि संसारको सबैभन्दा बढी कमाउने फिल्म बनेको छ । १८ डिसेम्बर २००९ मा रिलिज भएको यो फिल्मले १९७८ को सुपरहिट फिल्म ‘टाइटनिक’को रेकर्ड तोडेको थियो । ‘अवतार’ विश्वभरबाट १८ हजार ३३ करोड कमाएको थियो ।

२. टाइटानिक

१९९७ मा रिलिज भएको यो फिल्मले विश्वभरबाट १४ हजार ३०४ करोड कमाएको थियो ।

३. स्टार वार्स (द फोर्स अवाकेन्स)

२०१५ मा रिलिज भएको यो फिल्मले विश्वभरबाट १३ हजार ३३५ करोड कमाएको थियो ।

४. जुरासिक वल्र्ड

२०१५ मा रिलिज भएको यो फिल्मले विश्वभरबाट १० हजार ८२८ करोड कमाएको थियो ।

५. द एभेन्जर्स

२०१२ मा आएको यो फिल्मले विश्वभरबाट ९ हजार ८४२ करोड कमाउँदै सबैभन्दा बढी कमाउने फिल्मको सूचीको पाँचौ स्थानमा रहन सफल भयो ।

६. फ्युरियस ७

२०१५ मा रिलिज भएको यो फिल्मले विश्वभरबाट ९ हजार ५८३ करोड कमायो ।

७. ह्यारी पोटर एन्ड डेथी हलोजः पार्ट २

२०११ मा आएको यो फिल्मले विश्वभरबाट ९ हजार ६८९ करोड कमाउन सफल भएको थियो ।

८. एभेन्जर्स ऐज अफ अल्ट्रोन

२००५ मा रिलिज भएको यो फिल्मले ९ हजार १२१ करोड कमाएको थियो ।

९. स्टार वार्स (द लास्ट लेडी)

२०१७ मा आएको यो फिल्मले ८५७१ करोड कमाएको थियो ।

१० फ्रोजन

२०१३ मा आएको यो फिल्मले ८ हजार २५४ करोड कमाएको थियो ।


क्लिकमान्डु