एनआईसी एशिया बैंकको ‘प्रिमियम समुन्नति बचत खाता’, जुन एटिएमबाट पैसा निकाल्दापनि शुल्क् नलाग्ने



काठमाडौं ।   एनआई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै ‘प्रिमियम समुन्नति बचत खाता’ संञ्चालनमा ल्याएको छ ।

मुलुक भरिका कुनैपनि बैंकको कुनैपनि एटिएमबाट जति पटक पैसा निकाले पनिकुनै शुल्कनलाग्ने सुविधा यस खातामा राखिएको छ ।

त्यसै गरी सो खातामानिशुल्कभिसा डेविट कार्ड/क्रेडिट कार्ड/मोबाइल बैंकिङ्ग सेवा/डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५०% छुट प्रदान गरिनेछ ।

साथै मासिक औसत १० लाखभन्दा बढी बचत रहेकाग्राहकलाई घरमै पुगेर होम लोन सेवाप्रदानगरिनेछ ।

त्यस्तैसो खाता खोलि मोबाइल बैंकिङ्ग सेवालिए पछि एनटिसी वा एनसेलको १०० बराबरको रिचार्ज कार्ड समेत निशुल्क प्रदान गरिने बैंकले जनाएको छ ।

१ हजार रुपैयाँमा खोल्न सकिने न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८ प्रतिशतको दरले ब्याज प्राप्त हुने छ । ५ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत उपलब्ध हुने छ ।


क्लिकमान्डु