कतार एयरको विमान र सिम्रिक एयरको हेलिकप्टर ठोक्किनबाट

काठमाडौं । मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतार एयरलाइन्सको बोइङ ७८८ विमान सिम्रिक एयरको बिथ्री हेलिकप्टरसँग ठोक्किनबाट

गर्मी बढेसँगै क्रम्प्टनको नयाँ पंखाहरू साथै कुलरको माग बढ्दो

काठमाडौं । नेपालमा क्रम्प्टन एप्लायन्सको आधिकारिक वितरक चौधरी ग्रुपले नेपालमा आफ्ना विविध पंखा र कुलरहरू नेपाली बजारमा ल्याएको छ । नेपाली उपभोक्ताहरूको विविध आवश्यकता र प्राथमिकताहरू पूरा गर्न डिजाइन गरिएका

नेपाल जग्गा आवास तथा विकास महासंघले नेपाल रियल इस्टेट सम्मेलन गर्दै

काठमाडौं । नेपाल जग्गा आवास तथा विकास महासंघले नेपाल रियल इस्टेट सम्मेलन आयोजना गर्ने भएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल रियल इस्टेट कन्फरेन्स २०२४ बारे जानकारी दिने

चुनावमा पहिलो पटक भोट हालेका सुहाङ: वकिलदेखि संसदसम्मको यात्रा

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो

प्रभु बैंकमा दुई सञ्चालक नियुक्त

काठमाडौं । प्रभु बैंकको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन् । वैशाख १७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीको तर्फबाट एक र सर्वसाधारण समूह तर्फबाट १ गरी

आईएमएफले घटायो नेपालको आर्थिक वृद्धिको अनुमान, २०२४ मा नेपालको अर्थतन्त्र ३.१ प्रतिशतले बढ्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको आर्थिक वृद्धिको लक्ष्य १.९ प्रतिशतले घटाएको छ । मंगलबार एसिया प्रशान्त क्षेत्रका देशको इकनोमिक आउटलुक सार्वजनिक गर्दै कोषले सन् २०२४ मा नेपालको

४१७ मेगावाटको नलगाडमा लगानी गर्न भारतीय सरकारी कम्पनी इच्छुक, २ खर्ब लगानी चाहिने

काठमाडौं । भारत सरकारको स्वामित्व रहेको कम्पनी नेशनल थर्मल पावर कर्पोरेशन लिमिटेड (एनटीपीसी) ले जाजरकोट नलगाड जलविद्युत् आयोजना निर्माणमा इच्छा देखाएको छ । तेस्रो लगानी सम्मेलनमा कम्पनीले आयोजनामा लगानी गर्ने

सुहाङलाई बधाई दिँदै रविले भने: इलाममा जित्न सकिएन, सिक्न सकियो !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम-२ को उपनिर्वाचनमा विजयी एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । गत शनिबार सम्मपन्न उपनिर्वाचनमा नेम्वाङ विजयी भएका हुन् । सुहाङ

बैंकका लगानीकर्ता ऐतिहासिक कमजोर अवस्थामा, प्रतिफल घटेर १०.७३ प्रतिशतमा झर्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड रुपैयाँ नाफा कमाए । झट्ट हेर्दा बैंकहरुको नाफा निकै ठूलो रकम हो । तर, बुझ्नुपर्ने

तिब्बती कम्पनीले नेपालबाट घाँस र दाना लैजाने, तिब्बतमा जई घाँसको ठूलो माग

काठमाडौं । चीनको तिब्बतमा रहेको एक कम्पनीले नेपालबाट घाँस र दाना खरिद गर्ने भएको छ । तिब्बतको प्लेटो ब्लु एग्रिकल्चर कम्पनीले नेपालका दुई कम्पनीसँग घाँस र दाना खरिद बारे सोमबार