सेयर बजार स्थिर, अन्तिम तीन मिनेटमा ३ अंकले

काठमाडौं । सेयर बजार स्थिर बनेको छ । अन्तिम तीन मिनेटमा बजार तीन अंकले बढेको छ । अन्तिममा थोरै सुधार हुँदा बजार स्थिर बनेको छ । यो दिन बजार मापन

सेयर बजारमा हरियाली, यी हुन कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । कारोबारको सुरुमा केही घटेको बजार करिब सवा २ घन्टा पनि बढ्न थालेको थियो । जुन अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार

लगानी सम्मेलनको पुर्वसन्ध्यामा स्वदेशी लगानीकर्ता सडकमा आए

काठमाडौं । स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ताहरूले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई गरेको भन्दै

सेयर बजारमा सामान्य गिरावट

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबारमा निकै उतार चढाब आएपनि अन्तिम समयमा सामान्य गिरावट मात्रै देखियो । बजार मापन गर्ने सूचक ३‍।२४ अंकले घटेर परिसूचक १९६५‍।९३

सोर्सकोडले ल्यायो अन्तर्राष्ट्रियस्तरको ब्रोकर सफ्टवेयर, यस्ता छन् विशेषता

काठमाडौं । सोर्सकोड प्रालिले सेयर ब्रोकरहरूका लागि अन्तर्राष्ट्रियस्तरको ‘क्याइन्ट लगइन’ सिस्टम निर्माण गरेको छ। यस सफ्टवेयरबाट ब्रोकरहरूले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा दिन सक्ने कम्पनीले जनाएको छ। यस सफ्टवेयरमार्फत ग्राहकले कारोबारको

सीइडीबी हाइड्रोपावरको लाभांश घोषणा, बुक क्लोज कहिले ?

काठमाडौं । सीइडीबी हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांश

ह्वाइट लोटस पावर कम्पनीले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ह्वाइट लोटस पावर कम्पनीले सर्वसाधारणलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको २६ प्रतिशत सेयर निष्कासन गर्न लागेको छ । कम्पनीले प्रतिसेयर सय रुपैयाँका

सेयर कारोबारमा दोहोरो अंकको सुधार, सवा २ अर्बको कारोबार

काठमाडौं । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक १२.२९ अंकले बढेर परिसूचक १९८४.४३ बिन्दु कायम भएको छ । बजारमा दोहोरो

सेयर बजार राताम्मे, कारोबार रकम घट्दै

काठमाडौं । सेयर बजार राताम्मे भएको छ । बजार मापन गर्ने सूचक १९.५६ अंकले घटेर परिसूचक १९७२.१४ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयसम्म पनि

सेयर बजारबाट ९ महिनामा उठ्यो ३ अर्ब ७९ करोड पुँजीगत लाभकर, कुन महिना कति ?

काठमाडौं । सेयर बजारबाट चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ७९ करोड २ लाख ९८ हजार ४६४ रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ । सीडीएससीका अनुसार साउनदेखि चैत मसान्तसम्ममा