चेम्बर अध्यक्ष मल्लसहित ४ जना प्रधानमन्त्रीसँग भारत भ्रमणमा

काठमाडौं । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोली प्रधानमन्त्री पुष्प कमल दाहालसँग भारत भ्रमणमा गएको छ । निजी क्षेत्रबाट प्रतिनिधत्व गर्दै चेम्बर पदाधिकारी टोली प्रधानमन्त्री दाहालसँग भारत

बजेटमा हानको प्रतिक्रियाः लक्जरी करले पर्यटकलाई निरुत्साहित गर्छ हटाउनू पर्यो

काठमाडौं । नेपाल सरकारको आर्थिक वर्ष २०८०/८१ को घोषित बजेटले समस्याग्रस्त होटल क्षेत्रको समस्या समाधानमा अपेक्षाकृत योगदान दिन नसकेको होटल संघ नेपालले जनाएको छ । छिमेकी मुलुकको सिको गरी ल्याइएको

भन्सार विभागको महानिर्देशकको जिम्मेवारी पौडेललाई

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेट सार्वजनिक गरे लगत्तै भन्सार विभागका महानिर्देशकको जिम्मेवारी शोभाकान्त पौडेललाई दिएका छन् । वैशाख अन्तिम सातामात्र भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको संस्कृति, पर्यटन तथा नागरिक

निसर्ग अस्पतालमा आइएमई पेमार्फत भुक्तानी गर्दा २५ % सम्म छुट

काठमाडौं । ‘आइएमई पे’ र निसर्ग अस्पतालबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार अब निसर्ग अस्पतालमा आइएमई पेमार्फत भुक्तानी गर्ने ग्राहकले २५ % सम्म छुट प्राप्त गर्न

सिटिजन्स बैंकद्वारा काँडाघारीमा शाखा सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको काँडाघारीमा शाखा सञ्चालनमा ल्याएको छ । जेठ १७ गते उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरिएको छ । यससँगै काठमाडौं

एनआइबिएल एस क्यपिटल पनि अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध

काठमाडौं । एनआइबिएल एस क्यपिटल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच

सनराइज बैंकद्वारा वीरेन्द्रनगरमा ५ दिने दुग्ध उत्पादन सिपमुलक तालिम सञ्चालन

काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ मा दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहमा सुहाउँदो

आइएमई पे र अरोगीन हेल्थ केयरबीच सम्झौता, ४५% सम्मको छुट

काठमाडौं । ‘आइएमई पे’ र अरोगीन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार, अब अरोगीन हेल्थ केयरमा आइएमई पेमार्फत भुक्त्तानी गर्दा ४५% सम्म छुट प्राप्त गर्न

‘अर्थतन्त्र बढोस् भन्ने सोचले बजेट बनाएको हुँ, कुनै बिजनेस ग्रुपलाई फेबर गरेको छैन’

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको आवश्यकताअनुसार ठूलो आकारको बजेट बनेको बताएका छन् । ‘सुनकोशी मरिन, भेरी बबई जस्ता परियोजना हामीले आफ्नै लगानीमा निर्माण गरिरहेका छौं, त्यसमा ठूलो रकम

कुन-कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?

काठमाडौं । सरकारले सोमबार संघीय संसद्मा प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्दै आएको करका दरमा हेरफेर गरेको छ । भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर (भ्याट), शिक्षा सेवा