आईपीओ, हकप्रद, एफपीओ र प्रिमियममा आईपीओ निष्कासन नियन्त्रण
नेपाली पुँजीबजार करिब दुई वर्षदेखि शिथिल छ । मौद्रिक नीतिमा सेयर मार्जिन कर्जामा ४/१२ करोडको सीमालगायत बैंकको उच्च ब्याजदर, मूल्यवृद्धि तथा अन्तर्राष्ट्रिय असरका कारण बजार प्रभावित बन्दै गएको छ ।