कतारका राजा थानी काठमाडौं ओर्लिए, राष्ट्रपति पौडेलद्वारा स्वागत

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । थानी मंगलबार दिउसो ३ बजेर ४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका

कतारका राजाको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौं सिँगारिएको छ। कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौंको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर

बागलुङ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको

वीरगञ्जको अलौमा सात घर जले, आधा करोड बढीको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् । वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका

कतारी राजाको स्वागतमा राष्ट्रपति एयरपोर्ट जाने, २१ तोपको सलामी दिइने, विमानस्थल आधा घण्टा बन्द

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी

राज्यको लगानी रहेको कम्पनी बेचेर १ अर्ब अमेरिकी डलर उठाउने इजिप्टको लक्ष्य

एजेन्सी । इजिप्ट सरकारले चलाइरहेको निजीकरण कार्यक्रममार्फत राज्यको स्वामित्व भएका कम्पनीहरु बेचेर यस वर्ष १ अर्ब अमेरिकी डलर उठाउने लक्ष्य राखेको जनाएको छ। इजिप्टका योजना र आर्थिक विकासमन्त्री हाला एल–साइडले

जर्मनीसँग नेपालको वैदेशिक व्यापार: १२ वर्षदेखि निरन्तर घाटामा

काठमाडौं । सन् १९५८ मा कुटनीतिक सम्बन्ध कायम भएको जर्मनीसँग नेपालको वैदेशिक व्यापार विगत १२ वर्षदेखि निरन्तर घाटामा रहेको पाइएको छ । भन्सार विभागको तथ्यांक हेर्दा १२ वर्ष अघिसम्म नेपालले

एमालेले आयोजना गर्‍यो नेकपा हिरक महोत्सव: देउवादेखि झलनाथसम्म सहभागी, माधव नेपाल गएनन्

काठमाडौं । नेकपा (एमाले) ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन् । सोमबार ललितपुरको गोदावरीस्थित सनराईज हलमा

माधव नेपाललाई अगाडि राखेर प्रचण्डले भने: यसअघिको एकतालाई जोगाउन सकेनौं, प्रयास जारी नै राख्नुपर्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः वाम एकता हुन सक्ने बताएका छन् । सोमबार च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दहालले कम्युनिष्टहरुलाई एकतावद्ध गर्नु नै

लगानी सम्मेलनमा ५० देशबाट ५३५ लगानीकर्ता आउँदै, सबैभन्दा धेरै चीन र भारतबाट

काठमाडौैं । सरकारले एक सातापछि आयोजना गर्दै गरेको तेस्रो लगानी सम्मलेनका लागि विभिन्न ५० देशबाट ३३५ लगानीकर्ता नेपाल आउने भएका छन् । लगानी बोर्डले १४ सय भन्दा बढी लगानीकर्तालाई निम्तो