हङकङ भन्सारलाई नेपालको पत्र: इलेक्ट्रोनिक सामान भनेर किन

काठमाडौं । बाइकको ब्रेक सु भन्दै ल्याइएको १ क्विन्टलभन्दा बढी सुनका विषयमा भन्सार विभागले हङकङ भन्सारलाई पत्र पठाएको छ । विभागले पत्र पठाउँदै इलेक्ट्रोनिक सामान भन्दै हङकङबाट सुन निर्यात गर्न

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान भएको छ । प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते अपराह्न ५ बजेभित्रमा संविधानको धारा १६८ (२) अनुसार दुई वा

राजनीतिक उद्देश्यका निम्ति हत्तपत्त मन्त्रीहरुको राजीनामा माग्नु गलतः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरुको राजीनामा मागिहाल्ने प्रवृत्ति राम्रो नभएको बताएका छन् । इटाली भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले भने, ‘राजनीतिक

प्रधानमन्त्री स्वेदश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली भ्रमण गरी स्वदेश फर्किएका छन् । इटालीको भ्रमण सकेर प्रधानमन्त्री शुक्रवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं ओर्लिएका हुन् । प्रधानमन्त्रीलाई स्वागत गर्न

सार्कको प्रभावकारिताका लागि सदस्य राष्ट्रबीच सहकार्य महत्त्वपूर्णः उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को प्रभावकारिताका लागि सदस्य राष्ट्रबीचको सहकार्य महत्त्वपूर्ण रहेको बताएका छन् । बिहीबार लैनचौरस्थित उपराष्ट्रपति भवनमा भेट गर्न आउनुभएका नेपालका लागि

अमेरिकी केन्द्रीय बैंकले फेरि बढायो ब्याजदर, २२ वर्षयताकै उच्च

एजेन्सी । अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले फेरि ब्याजदर बढाएको छ । पछिल्लो पटकको वृद्धिसँगै अमेरिकामा ब्याजदर २२ वर्षयताकै उच्च बनेको छ । बढ्दो मूल्यवृद्धिको सामना गर्न फेडले बुधबार ०.२५

उपप्रधानमन्त्री श्रेष्ठ महोत्तरीमा, प्रशासन र सुरक्षा प्रमुखलाई सेवा चुस्त बनाउन निर्देशन

बर्दिबास । संघीय सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिलाई शान्तिसुरक्षा एवं समसामयिक सेवा तथा वितरण चुस्त बनाउन निर्देशन दिएका छन्

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर

काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापाको नियुक्ति बदर गर्ने आदेश जारी

गृहमन्त्रीको संलग्नताबिना विमानस्थलबाट सुन तस्करी हुन सक्दैनः एमाले नेता दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नताबिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ । बिहीबारको राष्ट्रिय सभा बैठकमा

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

काठमाडौं । राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ २०८० पारित गरेको छ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारवाही गर्ने प्रयोजनका लागि सो