१६ औं योजनाको मस्यौदाः कमजोर धरातलमा उच्चतम उपलब्धिको

काठमाडौं । ५ वर्षअघि ल्याइएको पञ्चवर्षीय योजना आवधिक योजना निर्माणको इतिहासको १५ औं संस्करण थियो ।संक्रमणकालीन अवधिका ४ वटा तीन वर्षीय योजना उपलब्धिमा लक्ष्यभन्दा बिमुख भएपछि निकै आशा राखेर ल्याइएको

प्रशारण लाइन र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनमा लगानी गर्ने चिनियाँ चाहना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआइडीसीए) का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच

आज राष्ट्र बैंकको ६९ औं स्थापना दिवस

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सव मनाउँदै छ । २०१३ साल वैशाख १४ गते राष्ट्र बैंकको स्थापाना भएको दिनलाई केन्द्रीय बैंकले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।

मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने भएको छ । सडक निर्माणमा लागिरहेको चिनियाँ ठेकेदार कम्पनी अनहुइ काइयुआन हाइवे एण्ड ब्रिज कम्पनीले यहाँका म्याग्दे,

लगानी सम्मेलनका लागि १५१ परियोजना तयार, कुन क्षेत्रका कति ?

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा १५१ परियोजना प्रस्तुत गरिने भएको छ । पर्याप्त

अस्थीर कर नीति: के सरकार निर्यान्तजन्य स्टिल उद्योग पनि बन्द गराउन चाहन्छ ?

काठमाडौं । सरकारको अस्थीर कर नीतिका कारण पछिल्लो समय निर्यातमा उल्लेख्य सभावना रहेको स्टिल उद्योग संकटमा पर्ने भएको छ । पछिल्लो समय कर प्रशासनले हाकिम फेरिएपिच्छे नै नीति नियम पनि

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताएका छन्। आगामी आर्थिक वर्षको बजेटका विषयमा बिहीबार अर्थविदहरुसँग परामर्श गर्ने क्रममा मन्त्री पुनले निरुत्साहित

भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकता नदिँदा विश्वमा गलत सन्देश जान्छः पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता डा. युवराज खतिवडाले आर्थिक समृद्धिका आधारभुत तत्वहरुलाई पहिलो प्राथमिकतामा राखेर १६ औं पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिएका छन् । बिहीबार काठमाडौंमा भएको राष्ट्रिय

मन्त्रीविरुद्ध भ्रष्ट कर्मचारीको मुद्दा, अनियमितता पुष्टि भएका अध्यक्षले च्यापे काखी

काठमाडौं । आफू प्रतिकूल निर्णय गरेको भन्दै एक ‘भ्रष्ट’ कर्मचारीले विभागीय मन्त्रीमाथि नै मुद्दा दायर गरेका छन् । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) को विभिन्न अनियमितता प्रकरणमा दोषि सावित

पूर्वअर्थमन्त्री डा. महत भन्छन्- १६औं पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३% आर्थिक विकासको लक्ष्य पूरा हुँदैन

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले १६ औं पञ्चवर्षीय योजनाले निर्धारण गरेको ७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा नहुने बताएका छन् । बिहीबार काठमाडौंमा भएको राष्ट्रिय