हुलाकी सडक: थपिएको समय सकियो, निर्माण सकिएन

टीकापुर । कैलालीमा निर्माणाधीन हुलाकी राजमार्ग स्तरोन्नति गर्ने कार्य थपिएको समय पनि पूरा हुन सकेको छैन । समयमै सडक निर्माण नसकिएपछि स्थानीय चिन्तित भएका छन् । पहिलो सम्झौताअनुसारको समय अघिल्लो

आक्रामक हुँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, महानिर्देशकले भने- ३ गुणा बढी मुद्दा दर्ता गर्छौं

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आक्रामक रुपमा प्रस्तुत हुने भएको छ । चालु आर्थिक वर्षमा ३ गुणा बढी मुद्दा दर्ता गर्ने गरी काम गरिरहेको विभागका महानिर्देशक पुष्पराज शाहीले बताए

प्रधानमन्त्री आफ्नै कामप्रति असन्तुष्ट, अर्थमन्त्रीसँग रुष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको काम कारबाहीप्रति आफैंले असन्तुष्टि व्यक्त गरेका छन् भने अर्थमन्त्रीमाथि असन्तुष्टी पोखेका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै प्रधानमन्त्रीले सरकारले गत साउन महिनामा

ठेक्का लगाउँदा बचेको रकम फिर्ता गर्न अर्थको सर्कुलर

काठमाडौं । अर्थमन्त्रालयले ठेक्का लगाउँदा बचेको रकम फिर्ता गर्न सर्कुलर जारी गरेको छ । अर्थले विभिन्न मन्त्रालय, सशर्त अनुदान अन्तरगत प्रदेश सरकार र स्थानीय तहले कार्यान्वयन गरिरहेको कार्यक्रममा ठेक्का लगाउँदा

हिमालमाथि एनएमएको पाँच दशकदेखिको रजाइँ खोसियो, आफूखुशी खर्च गर्न नपाउने

काठमाडौं । हिमालमाथि नेपाल पर्वतारोहण संघ (एनएमए)को ५ दशकदेखिको रजाइँ खोसिएको छ । ५१ वर्षदेखि हिमालको रोयल्टी उठाउने र आफूखुशी खर्च गर्दै अएको एनएमएले अब भने सरकारले दिएको वार्षिक अनुदानबाट

वायुसेवा निगम सुधार्न सोल्टी होटलको सेयर बेच्नुपर्ने, सेयर बेचेर जहाज किन्ने कि प्रशासन सुधार्ने ?

काठमाडौं । नेपाल वायुसेवा निगमको संरचनागत एवम व्यवस्थापकीय अध्ययन तथा सिफारिश समितिको प्रतिवेदन कार्यान्वयन कार्यदलले सोल्टी होटलको सेयर बेच्नुपर्ने सुझाव दिएको छ । कार्यादलले उक्त सेयर बेचरेर निगमको सुधार गर्न

कर्मचारीलाई प्रधानमन्त्रीको प्रश्न: आफैंले लक्ष्य निर्धारण गर्ने तर कार्यान्वयन गर्न नसक्नाको कारण के हो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताएका छन् । चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा

नेपाली किसान मारेर दुधमा पनि परनिर्भर बनाउने सरकारी योजना !

काठमाडौं । सरकार पराधीन अर्थतन्त्र बनाउन उद्दत छ भन्ने योभन्दा राम्रो उदाहरण के हुन सक्छ ? निजी क्षेत्रका डेरी उद्योगीहरुले किसानहरुको बक्यौंता रकम उपलब्ध गराउन आवश्यक पर्ने ऋण उपलब्ध गराउन

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि ठेक्का आह्वान

चितवन । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि ठेक्का आह्वान भएको छ । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको हो । महानगरपालिकाले रंगशालाको पहिलो

सरकारले आयल निगमबाट असुल्यो ७ महिनामा साढे ६० अर्ब राजस्व

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा सरकारले नेपाल आयल निगमबाट ६० अर्ब ५९ करोड रुपैयाँ राजस्व असुल गरेको छ । सरकारले भन्सार शुल्क, सडक मर्मत शुल्क, वातावरण खर्च, मुल्य