अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आजबाट सुरू हुँदै

काठमाडौं । पाटन मल्टिपल क्याम्पसले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन आजदेखि सुरू हुँदैछ । क्याम्पसको अर्थशास्त्र विभागले नेतृत्व गरेको सम्मेलन दुईदिनसम्म चल्नेछ । आजको अर्थशास्त्रले विकासको सबालमा नवीन सोच

समस्याग्रस्त सहकारीको संख्या २० पुग्यो, १५ वटा बाटमात्रै सवा १७ अर्ब रुपैयाँभन्दा धेरै ठगी

काठमाडौं । सरकारले २० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले चैत १३ गतेसम्ममा २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।

सुधीर बस्नेतले बचतकर्ताको २२ करोड फिर्ता गर्न अनुमति पाए, बाँकीको पनि पैसा फिर्ता हुने

काठमाडौं । ओरेण्टल को अपरेटिभका अध्यक्ष सुधीर बस्नेतले ८८ जना बचतकर्ताको २२ करोड रुपैयाँ फिर्ता गर्ने भएका छन् । सहकारीका अध्यक्ष तथा घरजग्गा व्यवसायी बस्नेत सहकारीका ८८ जना बचतकर्तालाई २२

अर्थको असहमतिपछि लगानी सम्मेलनलक्षित यी कानुनमा सुधार नहुने

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले लगानी सम्मेलनलक्षित कानुन सुधारमा सकारात्मक राय नदिएपछि सरकारको तयारी अनुसार लगानीको सकारात्मक वातावरण बनेको सन्देश दिने गरी कानुन संशोधन नहुने भएको छ । काठमाडौं

क्षतिग्रस्त जलविद्युत् आयोजना मर्मतका लागि सामान ल्याउँदा भन्सार छुट नदिने अर्थको निर्णय

काठमाडौं । बाढीले क्षतिग्रस्त जलविद्युत् आयोजना मर्मतका लागि सामान ल्याउँदा भन्सार दिन नसक्ने अर्थ मन्त्रालयले निर्णय गरेको छ । राजस्व सचिव डा रामप्रसाद घिमिरेले आर्थिक ऐनबाटै जलविद्युत् आयोजनाको मर्मत सम्भारका

८ महिनामा १ अर्ब ३३ करोड रुपैयाँको चाउचाउ र पास्ता निर्यात, सबैभन्दा धेरै युएई पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नेपालबाट विश्वका विभिन्न मुलुकमा १ अर्ब ३३ करोड ९ लाख रुपैयाँको चाउचाउ तथा पास्ता निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको

धुलिखेल-खावा सडक विस्तारको समय सकिन ५ दिन बाँकी, एक तिहाइ काम पनि भएन

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा सडकखण्ड विस्तारको कामको समयसीमा पाँच दिन बाँकी रहेको छ । उक्त सडक स्तरोन्नतिसहित विस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिना अर्थात्

अर्थले गर्न सकेन आफ्नै लक्ष्यअनुसार काम, नियामकको कार्यसम्पादन पनि कमजोर

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो चौमासिक समीक्षा अवधिसम्ममा अर्थ मन्त्रालयको कार्यसम्पादन र निर्धारित लक्ष्यको उपलब्धि औसत देखिएको छ । चालु आवको फागुन मसान्तसम्मको प्रगतिबारे मन्त्रालयले समीक्षा गरेको

भुक्तानी पाएपछि काममा फर्किए निर्माण व्यवसायी

गलकोट (बागलुङ) । गत आर्थिक वर्षको दायित्व भुक्तानी नपाउँदा काम छोडेर हिँडेका ठेकेदार काममा फर्किएका छन् । दायित्व भुक्तानी नपाएपछि प्रभावित बनेका चार ठूला सडक निर्माणले पुनः तीव्रता पाउने भएका

महिला पथप्रदर्शकलाई उद्धार तालिम

काठमाडौं । सुरक्षित पर्यटन प्रवर्द्धन गर्न महिला ‘गाइड’लाई उद्धार ‘रेस्क्यू’ सम्बन्धी तालिम दिइएको छ । सीपयुक्त जनशक्तिको विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु पर्वतारोहण