अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको छः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढिरहेको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल

आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ संसदमा पेस (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा.महतले बैठकमा आर्थिक वर्ष

वैदेशिक रोजगारीबाट फर्किएर भलाकाजीको माछापालन: महिनामा डेढ लाख रुपैयाँ बचत

सल्लेरी (सोलुखुम्बु) । अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन्

‘बहादुरले गोली लुकाउँछ, कायरले घडी’ भन्दै मन्त्रीले कांग्रेस सांसदमाथि टिप्पणी गरेपछि एमालेको आपत्ति

काठमाडौं । पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सांसदहरुले संसदमा उठाएको प्रश्नमा मन्त्रीहरुले गैह्रजिम्मेवार जवाफ दिन नमिल्ने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ

आजबाट प्रिबजेट छलफल

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे पूर्वछलफलका प्रतिनिधि सभामा प्रस्ताव पेस हुने भएको छ । सांसदहरूलाई बजेट निर्माणमा सहभागी गराउने उद्देश्यले यस पटकदेखि सदनमा प्रिबजेट छलफल गर्न लागिएको

आन्तरिक हवाई दुर्घटनामा पर्नेका परिवारले सवा करोड पाउने, बिमा रकम ५ गुणाले बढ्ने

काठमाडौं । सरकारले आन्तरिक हवाई दुर्घटनामा परेर ज्यान गुमाउने यात्रुलाई सवा करोड रुपैयाँभन्दा बढी रकम दिने व्यवस्था गर्ने भएको छ । यसका लागि सरकारले ‘हवाई यातायात सेवा सञ्‍चालन संस्थाको दायित्व

अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताएका छन् । नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका नेपाल उद्योग

कालीकोटको सुनथराली विमानस्थलमा परीक्षण उडान, प्रधानमन्त्रीले उद्घाटन गर्दै

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडामा रहेको सुनथराली विमानस्थलमा परीक्षण उडान सम्पन्न गरिएको छ । प्राबिधिक टोलीसहित तारा एयरको विमानले आइतबार नेपालगञ्जदेखि सुनथराली विमानस्थलमा परीक्षण उडान गरेको हो। सोमबार प्रधानमन्त्री

मिटरब्याज पीडितहरुसँगको वार्ताका लागि सरकारले गठन गर्‍यो वार्ता टोली

काठमाडौं । सरकारले आन्दोलनरत मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । देशका विभिन्न भागबाट पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो । सरकारले मन्त्रालयका सहसचिव रुद्रप्रसाद

५ अर्ब ६३ करोड लागतमा सुर्खेतको विरेन्द्रनगरमा सडक बन्दै, कहिले होला सम्पन्न ?

काठमाडौं । कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ मा ५ अर्ब ६२ करोड ९९ लाख १० हजार रुपैयाँ लागतमा सडक बन्ने भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा