नेवानि अध्यक्ष अधिकारीलाई १३ बुँदे स्पष्टीकरण, एकाउन्टेबल म्यानेजरबाट

काठमाडौं । नेपाल वायुसेवा निगमका कार्याकारी अध्यक्ष युवराज अधिकारीलाई हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिरकणले १३ बुँदे स्पष्टीकरण सोधेको छ । प्राधिकरणले वायुसेवा निगम अध्यक्ष अधिकारीलाई एकाउन्टेबल म्यानेजरबाट

किमाथांका-अरुण निर्माण गर्ने चिनियाँ प्रस्ताव: आयोजना त दिने तर बिजुली कहाँ बेच्ने ?

काठमाडौं । संखुवासभामा पहिचान भएको किमाथांका-अरुण जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीहरुले प्रस्ताव गरेका छन् । पावर चाइनासहित केहि कम्पनीहरुले विद्युत उत्पादन कम्पनी समक्ष प्रस्ताव गरेका हुन् । कम्पनी र

सहुलियत दरमा ऋण प्रवाहको व्यवस्था गर्न एसियाली पूर्वाधार बैंकलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई आग्रह गरेका छन् । नेपाल भ्रमणमा रहेका एआइआइबीका निर्देशक

फागुनसम्ममा साढे १ खर्ब लगानी प्रतिबद्धता

काठमाडौं । स्वदेशी तथा विदेशी लगानीकर्ताले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा साढे १ खर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागको तथ्याङ्कअनुसार चालु आवको फागुन मसान्तसम्ममा स्वदेशी तथा विदेशी

भाडामा ल्याउँदा डुबेको बीबी एयरवेज १२ वर्षपछि फेरि भाडाकै जहाज खोज्दै, ३ न्यारोबडी ल्याउन अनुमति

काठमाडौं । आफैंले जहाज खरिद नगरी भाडामा ल्याउँदा डुबेको बीबी एयरवेजले १२ वर्षपछि पुनः उडान सुरु गर्ने प्रयास गर्दा फेरि भाडाकै जहाज खोज्न थालेको छ । बीबी एयरवेजलाई नेपाल नागरिक

७ अर्ब ९० करोडमा बनिरहेको छ सूर्यविनायक-धुलिखेल सडक: खानेपानी र ढल व्यवस्थापनमा कठिनाइ

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता

सरकारले बजेट निकासा नगर्दा अलपत्र पर्दै कृषि बिमा

काठमाडौं । सरकारले कृषि बिमा वापतको रकम निकासा नगर्दा कृषि बिमा अलपत्र पर्ने जोखिम बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीका अनुसार गत आर्थिक बर्ष र

किमाथाङ्कामा आर्थिक वर्ष २०८१/८२ भित्र सडक पुग्छ, बजेटको अभाव छैनः उपप्रधानमन्त्री महासेठ

सङ्खुवासभा । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन् । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवमा उपप्रधानमन्त्री महासेठले उक्त

चरा आतंकले पोखरा विमानस्थल ठप्प, १४० उडान अबरुद्ध

काठमाडौैं । चरा आतंकले पोखरा अन्तर्राष्ट्रिय विमानस्थमा उडान तथा अवतरण ठप्प भएको छ । आइतबार विहान साढे ६ बजेट पोखराबाट काठमाडौैंका लागि बुद्ध एयरको एउटा उडान भएको छ भने बाँकी

टिकटक बन्दले इन्टरनेट खपतको वृद्धिदर घट्यो, डेटा प्रयोगकर्ता स्थीर

काठमाडौं । नेपालमा टिकटक बन्दले इन्टरनेट खपतको वृद्धिदरमात्रै घटेको पाइएको छ । सरकारले गत कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपालमा इन्टरनेट