किमाथांका-अरुण निर्माण गर्ने चिनियाँ प्रस्ताव: आयोजना त दिने

काठमाडौं । संखुवासभामा पहिचान भएको किमाथांका-अरुण जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीहरुले प्रस्ताव गरेका छन् । पावर चाइनासहित केहि कम्पनीहरुले विद्युत उत्पादन कम्पनी समक्ष प्रस्ताव गरेका हुन् । कम्पनी र

जर्मनी र युरोपेली युनियनको टोलीले गरे चिलिमे–त्रिशूली २२० केभी प्रसारण आयोजनाको अनुगमन, ऊर्जा क्षेत्रमा अनुदान बढाउने प्रतिबद्धता

काठमाडौं । जर्मनी तथा युरोपेली युनियनको टोलीले निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमन गरेको छ । जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिटको नेतृत्वमा

डेडिकेटेड, ट्रंक लाइन विद्युत् महसुल विवाद: जाँचबुझ आयोगको समय थपियो

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विद्युत् महसुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको समय १५ दिन थपिएको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले १५ दिन समय थप गर्ने निर्णय

शनिबार यी ठाँउमा साढे दुई घण्टा बत्ति जाने

काठमाडौं । टेकु सबस्टेसन मार्फत आपूर्ति हुने विभिन्न स्थानहरु शनिबार बिहान ११ बजेदेखि १ः३० बजेसम्म बत्ति जाने भएको छ । नेपाल विद्युत प्राधिकरणले विज्ञप्ती जारी गर्दै थापाथली, त्रिपुरेश्वर, टेकु, क्षेत्रपाटी,

भारतले दियो ६९० मेगावाट बिजुलीको अनुमति, कम्तीमा १२०० मेगावाट निर्यात गर्न नसके खेर जाने

काठमाडौं । भारतले ६९० मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको छ । बर्खामा सरप्लस हुने बिजुली भारतको प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज (आईएक्स) निर्यातका लागि अनुमति दिएको हो । नेपाल

भारतबाट बिजुली नकिने अझै १० वर्ष १२ घण्टा लोडसेडिङ हुनसक्छ: गणेश कार्की

नेपालमा विद्युत् उत्पादनको राम्रो सम्भावना छ । पछिल्लो समय ऊर्जा क्षेत्रमा केही सकारात्मक उपलब्धि हासिल भएका छन । १८ घण्टासम्म हुने लोडसेडिङ अन्त्य भएको अवस्था छ । २८ सय ६४

माथिल्लो अरुणमा लगानी जुटाउन बिश्व बैंकसंग छलफल, १०६१ मेगावाटका आयोजना अघि बढ्ने निश्चित

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका तीन उपाध्यक्षबीच नेपालका ठूला पूर्वाधार आयोजनाको लगानीका विषयमा छलफल भएको छ । त्यस क्रममा आगामी पाँच वर्षका लागि नेपाल र बैंकबीचको साझेदारी खाका

बुढीगण्डकीको लगानी मोडालिटी टुंगो लाग्यो, १८ अर्ब ४४ करोडको आईपीओ ल्याउने

काठमाडौं । १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि १८ अर्ब ४४ करोड रुपैयाँ सर्वसाधारणबाट उठाइने भएको छ । ऊर्जा मन्त्रालयले तयार पारेको प्रस्तावित वित्तीय ढाँचामा सर्वसाधारण जनताका

हिमालयन हाइड्रो एक्स्पोमा छोटो भिडियो पठाएर ४४ हजार जित्ने मौका

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो (२०२४ मा दुई विधामा प्रतिस्पर्धा गराइने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा हुन

रिडी पावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिडी पावर कम्पनीले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सकिने छ । कम्पनीले फागुन