२० मेगावाटको तल्लो बलेफी खोला जलविद्युत् आयोजनामा कुमारी

काठमाडौं । साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ । कुमारी बैंक र साझा पावर डेभलपमेन्टबीच

कास्कीको माछापुच्छ्रेमा ४.९५ मेगावाटको हाइड्रोपावर बन्दै

काठमाडौं । गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा ४.९५ मेगावाट क्षताको जलविद्युत आयोजना बन्ने भएको छ । माछापुच्छ्रे गाउँपालिकामा रहेको मिवाजे खोलामा मिवाजे साना खोला जलविद्युत आयोजना बन्ने भएको हो

भित्री कारोबारमा मुद्दा खेपिरहेका गुरु न्यौपाने इप्पानको सल्लाहकार नियुक्त

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले भित्री कारोबारमा मुद्दा खेपिरहेका रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई वरिष्ठ ऊर्जा उद्यमीको उपमासहित सल्लाहकार नियुक्त गरेको छ ।

बाढीले दर्जनौं विद्युत आयोजनामा अर्बौंको क्षति, निर्माणमा संग्लग्न ४ कामदारको मृत्यु, १८ बेपत्ता

काठमाडौं । नेपालको पूर्वी भेगमा असार १ र २ गते आएको बाढीले दर्जन बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधिन तथा निर्माण

प्राधिकरणको नेतृत्व ६ वर्ष गरेपछि कुलमानले भने, ´ट्रान्समिसन लाइनमा समस्या छ, सुधार नभए बिजुली दिन कठिन हुन्छ´

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ट्रान्समिसन लाइन निर्माणमा अन्य निकायले सहयोग नगरेको आरोप लगाएका छन् । ६ वर्षदेखि प्राधिकरणको नेतृत्व गरिरहेका प्रबन्ध निर्देशक घिसिङले राज्यका सबै

दोल्ती पावर कम्पनी ५ करोड घाटामा, विद्युत बिक्रीबाट हुने आय घट्यो

काठमाडौं । दोल्ती पावर कम्पनी नोक्सानमा गएको छ । गत आवको तेस्रो तैमासमा नाफामा रहेको कम्पनी चालु आवको सोही अवधिमा नोक्सानमा पुगेको छ । चैत मसान्तसम्म कम्पनी ५ करोड ७३

भूगोल इनर्जी करिब साढे ६ करोड नोक्सानमा, प्रतिसेयर नेटवर्थ ५८ रुपैयाँ २१ पैसा

काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको नोक्सान बढ्दै गएको छ । चालु आवको तेस्रो

बाढीपहिरोबाट दर्जनौँ जलविद्युत्गृहमा क्षति अर्बौँको नोक्सानी, प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौ । सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ । सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर

तीन जिल्लामा विद्युत् आपूर्ति सहज हुँदै

काठमाडौं । रामेछाप र आसपासको क्षेत्रमा गुणस्तरीय बिजुली प्रवाहका लागि भौतिक संरचना तयार भएको छ । नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२र३३र११

substation
नयाँ खिम्तीमा १३२ केभीको सबस्टेसन सञ्चालनमाः दोलखा, रामेछाप र सिन्धुलीको विद्युत् आपूर्तिमा सुधार हुने

काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका-१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२-३३-११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ । रामेछाप (गज्र्याङ)-नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत