असोजसम्म सम्पत्ति शुद्धीकरण सम्बन्धी ५०० ठूला मुद्दा दर्ता

नेपालको अर्थतन्त्र (४० अर्ब ८२ करोड डलर ) भन्दा २२ गुणा ठूलो (९ खर्ब ७ अर्ब डलर ) भएको टर्की तथा ४ खर्ब अमेरिकी डलरभन्दा बढी कुल गार्हस्थ उत्पादन भएका

कति लामो होला गठबन्धनको आयु ?

काठमाडौं । गत बुधबार एक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरुबाटै

सरकारले घोषणा गरेका २ हजार ६७४ सहिदलाई जनही १० लाख रुपैयाँ दिन लागिएको हो ?

मन्त्रिपरिषद्ले गत पुस २४ गते सहिद थप गर्ने गरी गरेको निर्णय अनुसार फागुन २४ गते २ हजार ६७४ जना सहिद थप भएको सूचना राजपत्रमा प्रकाशित भएपछि सामाजिक सञ्जालमा माओवादी कार्यकर्ताका

गाँजाले अर्थतन्त्रमा योगदान दिन सक्छ !

आज शिवरात्री ।।। र शिवरात्रीको दिन गाँजाको बारेमा कुरा नगर्ने भन्ने त मिल्दैन । तर, हामी गाँजा खाएर के हुन्छ वा गाँजा खानु हुन्छ कि हुँदैन भन्ने बारेमा कुरा गर्दैछैनौं

प्रचण्ड र प्रकाशशरणबीच दूरी बढ्नुको अन्तर्यः छोरी रेनु र घरबेटीका छोरा निकेशले दिएको तनाव !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नेपाली कांग्रेस लगायतका दलहरुसँगको गठबन्धन तोड्दै नेकपा एमालेसहितका दलहरुसँग नयाँ गठबन्धन गरे । नयाँ गठबन्धन बनाएका प्रधानमन्त्रीले हिजै तीन नयाँ मन्त्रीहरु समावेश गरेर

ल्यारक्यालको बचाउ गर्दै रामहरीलाई मन्त्री किराँतीको जवाफः बहादुरले गोली लुकाउँछ, कायरले घडी ! (भिडियो)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले तीनवटा ट्वीअटर जहाज खरिदमा १८ करोड रुपैयाँ कमिसनको खेल गरेको आरोप लगाएका छन् । आइतबार

काम गर्न ‘नदिनू’ भन्ने अदालतको आदेश लत्याउँदै कामुको जिम्मेवारी, बढी मूल्यमा मल ल्याउन जीटुजीको सेटिङ

काठमाडौं । अदालतले प्रवन्ध सञ्चालकको हैसियतमा ‘कामकाज नगर्न/नगराउनू’ भनेर अन्तरिम आदेश दिएका व्यक्तिलाई कृषि सामाग्री कम्पनीले कायम मुकायम प्रमुखको जिम्मेवारी दिइएको छ । कम्पनीको सञ्चालक समितिले बुधबार कृषि तथा पशुपन्छी

कता जाँदैछ अर्थतन्त्र ?

सर्वसाधारणदेखि उद्योगी व्यवसायीसम्म अनि चिया पसलदेखि सिंहदरबारसम्म सबैलाई चासो छ, अर्थतन्त्र कता जान्छ ?पछिल्ला आर्थिक वर्षहरुमा अर्थतन्त्र मन्दीउन्मुख भएको र संकुचनतर्फ गएको कारण पनि विगतमा धेरैलाई त्यति चासो नभएको अर्थतन्त्रको

नागरिकलाई विदेश धकेल्ने सरकारकै नीति

काठमाडौं । सरकारले विदेश जानेहरुका लागि छिटो र छरितो सेवाभन्दै द्रुत गतिमा (२४ घण्टाभित्रै) पासपोर्ट बनाइदिन्छ । राष्ट्रिय परिचयपत्र तत्कालै उपलब्ध गराउँछ । १५ लाख नेपालीलाई समयमै लाइसेन्स नदिएर चिर्कटोका

पोखरा एयरपोर्टमा भ्रष्टाचारको नयाँ रुपः रनवे धसाउँदा ४० मिटर डाँडा काट्नुपर्ने, ४ अर्बको पानी ट्यांकी भत्किने

काठमाडौं । पोखरामा निर्माण भएको अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदाको आर्थिक चलखेलले राज्यलाई ठूलो नोक्सानी पुगेको छ। चीन सरकारबाट २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण भएको यो विमानस्थल बनाउँदा सीमित व्यक्तिको लाभका